Sunday June 20, 2021

प्रदेश नम्बर ४ पोखराको खेलकुदमा तेज गुरुड्ग सदस्य सचिव छानिनु पर्यटन र खेलकुदको बिकासको कोशेढुड्गा हुने

१० चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 3170


प्रदेश नम्बर ४ पोखराको खेलकुदमा तेज गुरुड्ग सदस्य सचिव छानिनु पर्यटन र खेलकुदको बिकासको कोशेढुड्गा हुने

शीतलपाटीन्युज डटकम।
पोखरा। चार नम्बर प्रदेश पोखरामा नवनियुक्त खेलकुद परिषदको सदस्य सचिव तेज गुरुड्गको आगमनले खेलकुद र पर्यटन बिकास हुने तथा एउटा कोशेढुड्गा पुरा हुने बिश्वास लिईएको छ। हिजो सचिव गुरुङको सम्मानमा गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूकेका संयोजक मीनप्रसाद गुरुङको अध्यक्षतामा आयोजित बधाई जुम कार्यक्रममा सो कुरा प्रष्ट भयको हो। पोखरा क्षेत्रमा राज्यले गर्ने गरेका खेलकुद र पर्यटनका कामहरु प्राईभेट क्षेत्रबाट पुर्व खेलाडी मंच लगायत खेलका धेरै क्षेत्रबाट गुरुड्गले पनि गर्दै आउनु भयको छ।

 


गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त प्रमुख अतिथी रहेको सो बधाई कार्यक्रममा पंतले सदस्य सचिव तेज गुरुड्गलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भयको थियो। अध्यक्ष पन्तले गुरुङ उक्त पदका लागि उपयुक्त व्यक्ति भएको बताउनु हुदै अनुभवसहित जिम्मेवारी पाएकाले गुरुङबाट गण्डकी प्रदेशले खेल र खेल पर्यटन क्षेत्रले मनग्य काम गर्न सक्ने भनाइ राख्नु भयको थियो। खेलकुदले विदेशमा रहेका नेपालीलाई नेपालमा तान्न र मातृभूमितर्फ आकर्षित गर्न मद्दत पुर्याउने बिश्वास राख्दै एनआरएनएले यस क्षेत्रलाई विशेष प्राथमिकता दिई नेपालको खेल विकासमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो।

 


आफ्नो मन्तव्यका क्रममा सदस्य सचिव गुरुङले आफूलाई महत्वपूर्ण जिम्मेवारी आएको र यो जिम्मेवारीमा केन्द्रित भएर काम गर्ने वताउनु भयको छ। मेरो खेल छेत्रको योग्यता,अनुभव र तालिमलाई प्रयोग गर्दै प्राप्त राय सुझावलाई लिएर अगाडि बढ्ने पनि उहाले बताउनु भयको छ। उहाले यो स्वागत कार्यक्रमको आयोजकप्रति आभार समेत व्यक्त गर्दै खेलकुद जीवनशैली र विज्ञान भएको बताउनु भयो। गण्डकी प्रदेशमा नेपाली डायस्पोराको सहयोग त छंदैछ तर बेलायतबाट खेल विकासमा हुन सक्ने सहयोग र सहकार्यका लागि सधै तयार रहेको कुरा जनाउनु भयको छ।

 


"हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर" खोल्ने,विभिन्न उमेर समूहमा खेलकुद गतिविधि विस्तार गर्ने,प्रदेश र राष्ट्रको गौरव अभिवृद्धि गर्न खेलाडी उत्पादन गर्ने योजना रहेको बताउदै पहाडी भेगमा खेलिने मौलिक खेल छेलो,तारो धनुष हान्ने खेल प्रवर्धनका लागि बजेट निकासा भयको पनि जानकारी दिनु भयको थियो ।

 

जुम कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुदै एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले पोखरामा खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने बिश्वास राख्नु भएको थियो। त्यस्तै कार्यक्रममा एनआरएनए आइसीसी महासचिव डा. हेमराज शर्मा,एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ,एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ,तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, पुर्व अध्यछ नन्दजंग गुरूङ, तमु पे ल्यू संघ यूके निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङ MVO, अन्तर्राष्ट्रिय बाग्लुङ समाज उपाध्यक्ष कृष्ण शर्मा,अन्तरराष्ट्रिय पर्वत समाज अध्यक्ष पुरन गिरी,सहारा यूके संस्थापक नवीन गुरुङ,पूर्व प्रधानाध्यापकहरु एकेन्द्र गुरुङ र महेश गुरुङ, तमुधिं यूके सल्लाहकार डा चन्द्रबहादुर गुरुङ,वगर माइखलक यूके अध्यक्ष चन्द्रमान गुरुङ,पोखरा रामबजार समाज यूकेका पहलमान गुरुङ,पोखरेली मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङ,सहारा यूके अध्यक्ष कुमार गुरुङ,हङकङ नेपाली मञ्च यूके अध्यक्ष ह्यारी गुरुङ,घोताने समाज यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ,स्याङजा समाज यूके अध्यक्ष शारदा गुरुङ,लमजुङ समाज यूके अध्यक्ष विश्वजंग गुरुङ,गोरखाली समाज यूके उपाध्यक्ष हेम गुरुङ, तनहुं समाज यूके अध्यक्ष लेख गुरुङ,तमुधि यूके आमा समूह महासचिव यशोधा गुरुङ,मोना यूके एवं एनआरएनए यूके पूर्व अध्यक्ष योग फगामी,प्रवासी नेपाली मञ्च यूके उपाध्यक्ष रमेश बास्तोला,सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरूङ, सहारा यूके पूर्व अध्यक्ष मीनबहादुर गुरुङ,सहारा यूके उपाध्यक्ष कुसाङ गुरुङ, समाजसेवी ज्येष्ठ नागरिक नन्दकुमारी गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिनु भयको थियो।

बेलायतस्थित कान्तिपुर संवाददाता नविन पोखरेल, अन्नपुर्ण संवाददाता ध्रुव राज अर्याल, गोर्खा मिडिया सम्पादक मिलन गुरूङ, रासस प्रतिनिधि कृष्ण प्रसाद शर्मा, नेपाल ब्रिटेन डटकमका सम्पादक चिरन शर्मा, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी उपस्थिती रहेको सो कार्यक्रमको लाइभ एभरेष्ट अनलाइनका सम्पादक एस के गुरूङले् गर्नु भयको थियो। साथै कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका साथै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने विदेशस्थित संस्थाहरु र गण्डकी खेलकुद सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।




मतहरू

MyronNip

online dating sites free chat now

Dana

Slick website you made for this subject! You said there are some penomet reviews? Isay god is great!

Kimberly

Superb tiddly-winks. You said there are some penomet reviews? Live, love, laugh!

Javiercophy

tinder app , tinder app tinder sign up

Javiercophy

how to use tinder , tinder website tinder dating app

Denny

Wow, I adore what you are stating here. I wonder how many purchased this printable ocean picture at some point? Denny asserts it was exceptional.

Branden

The new list of shopify owners is now available. There are 72,355 emails. All verified, without spam traps and with a bounce rate of less than 1.7%. This list is used for cold emailing (inbound marketing company), and also for creating custom audiences on Facebook, so that your ads are better targeted and their cost is much lower. You can download it from here: list of shopify owners

20 Ton Prolysis Plant

20 Ton Prolysis Plant

Car Seat Pockets Bling

Car Seat Pockets Bling

Full Color Led Display Screen

Full Color Led Display Screen

Hospeco Discreet Seat

Hospeco Discreet Seat

Disposable Hooded Coveralls

Disposable Hooded Coveralls

Insulator Series

Insulator Series

Baby Infrared Thermometer

Baby Infrared Thermometer

Metal Filter Factory

Metal Filter Factory

Kingsun Precision Products Co., Limited

Kingsun Precision Products Co., Limited


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?