Sunday April 11, 2021

दिपेन्द्र आले मगरको "हिड सानु"

१० चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1236

मनसुधन थापामगर।

वेलायत, २२ मार्च, २०२१ -  लोक तथा दोहोरी गायक दिपेन्द्र आले मगरले आफ्नो अर्को प्रस्तुतीको रुपमा हिड सानु सार्वजनिक गर्नुभएको छ।

आले मगरको आफ्नै स्वर,शब्द र संकलनमा रहेको यो गीत चैत्र ९ गते सोमबारको दिन देउराली म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा दिपेन्द्र आले मगरलाई मिठो स्वरकी धनि रेनु रिलामी मगरले साथ दिनु भएको छ। चित्र मास्की मगरले निर्देशन गर्नुभएको हिँड्न सानु गीतमा सञ्चिता शाही र आर.के. परियारको अभिनय देख्न सकिन्छ ।

यसमा तपाइको मत

सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?