Sunday April 11, 2021

बिश्वहिन्दु युबासंघ बेलायतले नयाँ बर्ष २०७८ भब्य रुपले मनाउदै

२१ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1133


बिश्वहिन्दु युबासंघ बेलायतले नयाँ बर्ष २०७८ भब्य रुपले मनाउदै

शीतलपाटीन्युज डटकम ।
लण्डन। बिश्व हिन्दु युबा संघ बेलायतले नयाँ बर्ष २०७८ बिशेष रुपले मनाउने जानकारी गराएको छ।संघका माहासचिब शिब पराजुली का अनुसार यो नयाँ बर्षको पहिलो दिन आध्यत्मिक ज्ञानको साथ साथै धार्मिक भजन पनी गरिने छ।

 


जुम प्रबिधीबाट गरिने कार्यक्रममा धार्मिक प्रबचन आदर्णिय भुबन गुरुबाट गरिने छ भने भजन संघकी प्रबक्ता निरुषा भट्टराई पान्डेको संयोजनमा हुनेछ।कार्यक्रम लाई अझै प्रभाबकारी र आकर्षक बनाउन गायक एबं कलाकारद्धय राम बन्जाडे र बिष्णु बन्जाडेको प्रस्तुती पनि रहनेछ।

 


१४ अप्रिल २०२१ दिनको १ बजे संचालन हुने यो जुम कार्यक्रममा उपस्थित भै नया बर्ष मनाउन अनुरोध गरिएको छ।

 


समय तालिका र जुम लिंक यस प्रकार छ:
Time: Apr 14, 2021 01:00 PM London

Join Zoom Meeting
https://us02web.zoom.us/j/83329529401?pwd=V1FyZ1pKMmFuQy9SbG1pN1FPREJZdz09

Meeting ID: 833 2952 9401
Passcode: 099530




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?