Saturday September 18, 2021

धरहरा पुननिर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

११ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1387


धरहरा पुननिर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

शीतलपाटीन्युज डटकम।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको उद्घाटन गरेका छन्। २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ ।

भूकम्पले क्षति पुर्याएको धरहरालाई यथावत् स्थानमा राखेको त्यसको नजिकै नयाँ धरहरा बनाइएको हो । २०७५ सालको कात्तिकमा धरहराको निर्माण सुरु भएको थियो ।

नवनिर्मित धरहरा २२ तलाको छ। धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ। धरहरा आज उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन। मंसीरमा खुला गरिने योजना रहेको छ।

Video:


 

 

प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुननिर्मित ऐतिहासिक धरहराको उद्घाटन प्रत्यक्ष प्रसारण

Posted by Janata Times on Friday, April 23, 2021

 




मतहरू

WilliamDen

free personals christian dating site

KevinDyerm

free gay singles dating gay sex dating reviews gay furry or furries dating

KevinDyerm

snape gay dating meme gay dating websites denver kinky gay dating san diego

KevinDyerm

gay dating online philippines gay jewish dating site unworthy of dating women gay

PatrickVep

gay guys dating no email gay dating site gay dating age difference

HenryHox

free gay dating sites local gay arrangement dating gay dating free usa

HenryHox

gay dating sim site android cd/ts/tv dating mn gay bi gay dating he's on grindr


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?