६ भाद्र, २०७५
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नियति कहिले र कतिसम्म निर्मम हुनसक्छ ? त्यो कसैले अनुमान गर्न सक्दैन... आफुले ड्राइभीड्ग गरेको कार एक्सिडेन्ट भएर अब पुरै अरुको सहारामा बाच्नु परेको जिन्दगी अनि बिबिएस पढ्दै गर्दा छुट्टीमा घरमा जादा रुखमा घाँस काट्दै गर्दा खसेर ह्विल चेयरमा बस्नु परे पनि आफु जस्तै अरु नियतिले प्रहार गरेकाहरुको सेवामा खटिरहेका स्पाइनल कर्ड इन्जुरी भै अशक्त हुनु परेकाहरुको संस्थालाइ बेलायतमा रहेका पुर्ब प्रहरीहरुको संस्था नेपाल पुर्ब प्रहरी परिवार मंच, बेलायतले अन्य दयालु मनहरुको साथमा जुटाएको दुइ लाख पचास हज्जार रुपैया हस्तान्तरण कार्यक्रम सम्पन्न भयकोछ ।
हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक कार्यक्रमका बिच सो सहयोग रकम हस्तान्तरण गर्नु भयो । सो कार्यक्रमको प्रत्येक क्षणहरु प्रेरणादायी थिए .... जसै आइजीपी सर्बेन्द्र खनाल सरले भाबुक हुदै भन्नुभयो।अब पुर्व नेपाल प्रहरी परिवार मंच बेलायत संग सहकार्य गर्दै नेपाल प्रहरीले यी संस्थाहरुलाई सहयोग गर्नेछ र प्रहरी परिवार महिला संघले पनि सहयोग गर्नेछ I सो अवसरमा प्रहरी महानीरीक्षक खनालले उपस्थीत गोकर्णेस्वर नगरपालीकाको उपमेयर शान्ता नेपाल एबम वडा प्रमुखज्युहरुलाई संबोधन गर्दै सार्बजनिक जग्गा हडप्ने दलालहरुको जग्गा खोसेर यस्ता संस्थाहरुलाई दिलाउनुहोस, त्यसको लागि पुलिसले के सहयोग गर्नुपर्छ ? भन्नुहोस, हामी तयार छौ।पुर्व नेपाल प्रहरी संगठनका अध्यक्ष बसन्तराज कुवर समेतको उपस्थीत रहेको सो कार्यक्रममा उपस्थीत नेपाली सेनाका ब्रिगेडियर जनरल (रिटायर्ड) सामाजिक अभियन्ता डा. प्रेमसिंह बस्न्यातले पनि ६० दिनको समय माग्दै कम्तिमा दुइ लाख संकलन गरी हस्तान्तरण गर्ने बचन दिनु भयको छ।यस्ता दयालु मनहरु प्रति हामी आभारी छौ, त्यो क्षणमा पुर्व नेपाल प्रहरी परिवार मंच बेलायतका मित्रहरु अनि हाम्रो आब्हानमा साथ दिने सहयोगी मनहरुलाई धन्यबाद छ ।
पुर्व प्रहरी परिवार मंच युकेका अध्यक्ष डिएसपी वाचस्पति रेग्मी र पुर्व अध्यक्ष एवम सल्लाहाकार डिएसपी शीवजी श्रेष्ठको परिकल्पनामा पुर्व प्रहरी साथीहरु र लण्डनबासी सहयोगी मनका साथीहरुको सहयोगमा संकलित फण्ड हस्तान्तरणमा श्रीमान प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, पुर्व नेपाल प्रहरी संगठनका अध्यक्ष एसएसपी बसन्त राज कुवर, ट्राफिक प्रहरी प्रमुख एसएसपी बसन्त राज पंत, एसपी दान बहादुर कार्की, ब्रिगेडीयर जनरल रीटायर्ड डा प्रेम सीह बस्न्यात, गोकर्णेश्वर नगरपालीकाका उपमेयर शान्ता नेपाल, बडा नं ४ र ८ का बडाध्यक्षहरु, खगेन्द्र नवजीवन केन्द्रका प्रतिनीधी, समाजसेवीहरुमा होम बहादुर श्रेष्ठ, प्रेम कुमारी श्रेष्ठ, सारीका श्रेष्ठ र रोजीना प्रधान राइको समेत उपस्थीती थियो ।
स्पाइनल कर्ड इन्जुरी स्टुडेन्ट र पुर्व नेपाल प्रहरी मंच युकेका पुर्व अध्यक्ष एवम सल्लाहाकार पुर्व डिएसपी शीवजी श्रेष्ठले संचालन गर्नु भयको सो कार्यक्रम सामाजीक क्षेत्रमा अनुकरणीय रहेको थियो।
list of reputable canadian pharmacies http://canadianbestpharmacyonline.com/ [url=http://canadianbestpharmacyonline.com/]canadian pharmacy reviews[/url]
canadian pharmaceuticals online reviews http://canadianbestpharmacyonline.com/ [url=http://canadianbestpharmacyonline.com/]canadian pharmacies without an rx[/url]
canadian online pharmacies http://canadianonlinepharmacykkr.com/ [url=http://canadianonlinepharmacykkr.com/]canadian pharmaceuticals online[/url]
best online pharmacy http://canadianonlinepharmacykkr.com/ [url=http://canadianonlinepharmacykkr.com/]list of approved canadian pharmacies[/url]
best online international pharmacies http://canadianpharmacyhopemeds.com/ [url=http://canadianpharmacyhopemeds.com/]aarp recommended canadian pharmacies[/url]
?????? ??????????? ?????????? ?????????? ??????? ???? ??????? ???????? ????? ?????? ljbrwnyn http://www.g5538h2nfdv1d7ta00075tbgo449jz8es.org/ aljbrwnyn [url=http://www.g5538h2nfdv1d7ta00075tbgo449jz8es.org/]uljbrwnyn[/url]
canada pharmacy http://canadianonlinepharmacynote.com/ [url=http://canadianonlinepharmacynote.com/]safe online pharmacies[/url]
canadian pharmaceuticals online http://canadianonlinepharmacynote.com/ [url=http://canadianonlinepharmacynote.com/]trust pharmacy canada[/url]
Iron Cover Price
Iron Cover Price