Thursday July 29, 2021

अर्घाखॅाची समाज-यूकेको नेपालमा कोरोना महामारी रोक्न सहयोग गर्दै भेला सम्पन्न:

५ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1475


अर्घाखॅाची समाज-यूकेको नेपालमा कोरोना महामारी रोक्न सहयोग गर्दै भेला सम्पन्न:

शीतलपाटीन्युज डटकम।
लण्डन। यहि मे १८ तारिकका दिन अर्घाखॅाची समाज-यूकेको भेला सम्पन्न भएको छ। जुम लिन्क्दै द्वारा गरिएको बैठकको अध्यक्षता अर्घाखॅाची समाजका अध्यक्ष बालकृष्ण भुसालले गर्नु भएको थियो।

भेलाले नेपालमा कोरोना महामारी फैलिए संगै स्वास्थ्य सामग्रीको अभाव भएपछि उत्पन्न समस्याहरुको बारेमा छलफल गरेको थियो।  अर्घाखॅाची समाज यूकेले कोभिड पिडितको सहयोगार्थ आर्थिक संकलन सुरु गरिसकेकोले यसलाई व्यापक बनाउने निर्णय गरेको छ। वर्तमान अवस्थामा विदेशमा रहेका नेपालीहरुको सहयोगको ठूलो अर्थ रहने बताउँदै एक जुट भएर आर्थिक संकलनमा लाग्न जोड दिन र सहयोग गर्न समाजका अध्यक्ष बालकृष्ण भुसालले सबैलाई अनुरोध गर्नु भएको थियो ।भेला ले NRNA-UK मार्फत नेपाल लाई £700 सहयोग पठाउने र बाकी संकलन गरिएको सबै रकम सिधै अर्घाखॅाची अस्पतालको सहयोगको लागी पठाउने निर्णय गरेको छ।

 बैठकमा डा उत्तम कक्षपतिले कोरोना भाईरसको बारेमा राम्रो संग जानकारी गराउनु भएको थियो। उक्त बैठकमा अर्घाखॅाची समाजका सल्लाहकारहरू जीव बेल्वासे, तुङ भुसाल, दामोदर आचार्य, केशव राना लगायतले आफ्ना बिचार र सुझाबहरू राख्नु भएको थियो। समाजका उपाध्यक्ष शुसिल गौतम र सचिव हरि पौडेलले पनि आफ्ना भनाईहरू राख्नु भएको थियो। भेला सम्पन गर्न रेशम बस्यालले बिशेष सहयोग गर्नु भएको थियो।

अर्घाखॅाची समाज यूकेको बैंक खाता :

BARCLAYS BANK
Name:- Arghakhanchi Samaj-uk
Sort code:- 20-03-84
Account number:- 13265501

सबैलाई सहगोय गर्न अपील गरिएको छ ।




मतहरू

China Hook & Loop Tape and Hook & Loop Series price

China Hook & Loop Tape and Hook & Loop Series price

cqooftjpdx

?????????? ????-?????? ??????? ?????? ??????? ????? ????? ????? ???? ???????: cqooftjpdx http://www.gcr8hw01abo5l0k3u854d1ou8t6f8532s.org/ [url=http://www.gcr8hw01abo5l0k3u854d1ou8t6f8532s.org/]ucqooftjpdx[/url] acqooftjpdx

????

??AV??

Folding Shelf Bench Table Bracket

Folding Shelf Bench Table Bracket

Desktop Barcode Scanner

Desktop Barcode Scanner

Stainless steel coil & strip & sheet

Stainless steel coil & strip & sheet

Polycarbonate Dome

Polycarbonate Dome

Aerated Concrete

Aerated Concrete

14898-67-0

14898-67-0

Double Row Needle Bearing

Double Row Needle Bearing

Long Fake Grass

Long Fake Grass

Hand Soap

Hand Soap

Cat Scratching

Cat Scratching

Sublimation Transfer Paper

Sublimation Transfer Paper


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?