Thursday January 23, 2020

बेलायतमा फिल्मी र टेलीभीजन प्रबर्धन गर्ने नया संस्था

७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1691



शीतलपाटीन्युज डटकम।

कला, सस्कृती समाजमा अत्यन्त आवस्यक बिधा भयकोले अभीयन्ताहरुले यसको बिकास, बिस्तार र प्रचारको चाहना राखीरहेको हुन्छ । यही चाहानाको समाधान गर्न वा नया नया सृजना गर्न भुपेन्द्र गुरुड्ग पनि लण्डनमा सक्रिय हुदै "नेपलिज एकेडेमी अफ फिल्म एण्ड टेलीभीजन अफ आर्टस " (नाफ्टा) को स्थापना गर्नु भयको छ।भुपेन्द्र गुरुड्ग फाउण्डर र अध्यक्ष रहेको सो नाफ्टाले २० अगस्तमा संस्थाको स्थापना गरी पहिलो प्रेष रीलीज गरेको छ । पहिलो प्रेष रीलाजमा नाफ्टाले नेपाली मुभी र टेलीभीजन उध्योगको क्षेत्रमा महत्वपुर्ण बिकास गर्नेछौ । नाफ्टाले फिल्म र टेलीभीजनको क्षेत्रमा रहेका ट्यालेन्टेडहरुलाइ सहयोग गर्ने,प्रमोट गर्ने र बिकास गर्न आवस्यक कदम चाल्ने छ। 

यसका लागी नाफ्टाको कार्यसमीतीले अन्तराष्ट्रिय अवार्ड आयोजना गर्ने लक्ष्य लियको छ । २०१८ मा अन्तराट्रिय प्रतियोगीता काठमाण्डौमा संचालन गर्ने र उत्कृष्ट मुभी, उत्कृष्ट कलाकार र उत्कृष्ट टेलीभीजन कार्यक्रमलाइ अन्तराष्ट्रिय स्तरको अवार्ड नाफ्टा अवार्ड दिने, अवार्ड गर्ने योजना रहेको छ। यसको साथै  नेपाली मुभी लभर्सहरु ढुक्क भयर तपाइ संग भयको नेपाली मुभी टिकेट हाम्रो [email protected] पठाउनु भयर नाफ्टाको अटोमेटीक पार्टनर बन्नुहोस ।

(Video )

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?