Saturday September 18, 2021

बेलायतवासी शिवजी र उर्मिला श्रेष्ठ दम्पतीद्वारा जन्मथलोको गुठिलाइ मेडिकल सामाग्री प्रदान।

१२ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1242


बेलायतवासी शिवजी र उर्मिला श्रेष्ठ दम्पतीद्वारा जन्मथलोको गुठिलाइ मेडिकल सामाग्री प्रदान।

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा बसोबासरत शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले आफ्नो जन्मथलोको गुठीलाई ओखलढुंगामा १० थान पीपीइ फुल सेट र १००० थान मास्क पठाएका छन्। सो सामाग्री ओखलढुंगा पारस्परिक गुठीको प्रयोजनको लागि श्रेष्ठको तर्फबाट उनका भाइ केन्द्र श्रेष्ठले गुठीका कावा अध्यक्ष जनक श्रेष्ठ तथा कोषाध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। श्रेष्ठ दम्पतीले पठाएको पुन: प्रयोग गर्न मिल्ने सो १० थान पीपीइ गुठीमा कोही बिरामी भएमा अस्पताल लैजान वा बिरामीसंग सम्पर्कमा आउनु पर्ने अवस्थामा प्रयोग गरिने उनले बताए ।

 


ओखलढुंगाको सदरमुकाम सिद्धिचरण नगरपालिका ११ मा कोरोना संक्रमितको संख्या बढ्नुका साथै निशेधाज्ञामा पनि बाहिरबाट आउने मानिसहरुको चहल पहल रहेकोले यसबाट स्थानीयहरुलाई सुरक्षित राख्न र बाहिरबाट मास्क नलगाई आउने व्यक्तिहरुलाई वितरण गर्दै निजहरुको अभिलेख राख्ने कुरा गुठीका कावा अध्यक्ष जनक श्रेष्ठले बताए। सोही अवसरमा कोषाध्यक्ष श्रेष्ठले विदेशमा रहेर पनि आफ्नो जन्मथलोको लागि यसरी चिन्तित रहेर मेडिकल सामाग्री पठाएकोमा दाता शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठप्रति कृतज्ञता जानेका थिए।

सो सामग्री पठाउनु अघि शिवजी श्रेष्ठ र उर्मिला श्रेष्ठले स्थानीय गुठीका पदाधिकारी र सदस्यहरुसंग भर्चुयल माध्यमबाट अन्तरक्रिया गरेका थिए भने बेलायतको अस्पतालमा कोरोना वार्डमा नै नर्सको रुपमा प्राप्त गरेको अनुभव उर्मिला श्रेष्ठले गुठीका पदाधिकारी र सदस्यहरु बिचमा आफ्ना अनुभव साट्दै सकेसम्म आफुलाई अनुशासित जीवन बिताउने र संक्रमित भैसकेपछि अरुलाई नसरोस भन्नको लागि घरमा नै आइसोलेसन भएर रहन सुझाब दिएका थिए।
 




मतहरू

WilliamDen

adult personals free free online dating site

KevinDyerm

gratis gay dating gay dating in a rural area gay dating new zealand

KevinDyerm

man hunt gay chat dating site gay christian dating online gay sugar daddy dating online

KevinDyerm

gay dating dublin dating gay military latest gay dating sites

PatrickVep

gay dating website india gay dating europe gay arab men and dating

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Name’s Bao.” He stated it exuberantly, as if say of his exploits were shared by means of settlers around multitudinous a ‚lan in Aeternum. He waved to a wooden keg apart from us, and I returned his gesticulate with a nod. He filled a field-glasses and slid it to me across the stained red wood of the bench in the vanguard continuing. “As a betting houseman, I’d be assenting to wager a above-board piece of invent you’re in Ebonscale Reach on the side of more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the capitulate slung across my back. https://images.google.hu/url?q=https://renewworld.ru/data-vyhoda-new-world/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if solemn word of honour of his exploits were shared by means of settlers around multifarious a ‚lan in Aeternum. He waved to a wooden hogshead upset us, and I returned his indication with a nod. He filled a glass and slid it to me across the stained red wood of the court first continuing. “As a betting houseman, I’d be assenting to wager a fair portion of invent you’re in Ebonscale Reach for more than the wet one's whistle and sights,” he said, eyes glancing from the sword sheathed on my with it to the capitulate slung across my back. http://images.google.com.eg/url?q=https://renewworld.ru/data-vyhoda-new-world/

HenryHox

gay dating ads real gay dating sites gay ostomate dating site

HenryHox

planetromeo gay dating site gay chubby fuck buddy dating gay emt dating site


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?