Thursday April 09, 2020

सरकारले कालिमाटीको ९८ स्टल खारेज गर्ने

७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1449



शीतलपाटीन्यूज डटकम 

काठमाडौ । सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । 

कान्तिपुरमा छापिएको समाचारमा सरकारबाट २० हजारमा भाडामा लिइ अन्यलाई १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको उल्लेख छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीलाई कोड गर्दै कान्तिपुरले यो समाचार लेखेको छ । 'सरकारबाट सटर भाडामा लिएर ५ गुणा भन्दा बढीमा अन्य व्यापारीलाई दिइएको पाइएको छ । अब बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं ।'




मतहरू

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin

shawicaTrousia

buy azithromycin


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?