Wednesday January 27, 2021

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, तर समयमा नतिर्ने

७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 3229



शीतलपाटीन्यूज डटकम 

काठमाडौं - बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर ६ हजारभन्दा बढीले समयमा चुक्ता नगरेको समाचार आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा छापेको छ । 

कर्जा सूचना केन्द्रका अनुसार कान्तिपुरले लेखेको समाचारमा भनिएको छ, कालोसूचीमा रहेक ऋणीको संख्या ६ हजार २ सय ४१ पुगेको छ । 

समाचारमा लेखिएकोछ, तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तिय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तर, तीन महिनासम्म भाखा नागेको कर्जालाई असल कर्जा नै मानिन्छ । 

तीनदेखि ६ महिनासम्म भाखा नागेको कर्जालाई कमसल, ६ महिनादेखि एक बर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक बर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाका रुपमा वर्गाीकरण गरी तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्छ । 

यही वर्गीकरणका आधारमा एक बर्षभन्दा बढी भाखा नागेको कर्जाका ऋणीलाई कालोसूचीमा रहेको भनिएको हो ।




मतहरू

Hard Seal Valve Balls Manufacturer

LC6013-PG101-110 Hard Seal Valve Balls Manufacturer

Kayaba Travel Motor

32321404002001 Kayaba Travel Motor

Fireplace Mantel Price

???????????????? Fireplace Mantel Price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?