Thursday July 29, 2021

नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त

१७ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1354


नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त

शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल प्रहरीका पूर्व डीआईजी रमेशप्रसाद खरेल कोरोना संक्रमणमुक्त हुनु भएको छ। उहा कोरोना संक्रमण भएपछि गत वैशाख ३१ गते नेपाल प्रहरीले सञ्चालनमा गरेको प्रहरी अस्पतालमा भर्ना हुनु भएको थियो। उहा आज डिस्चार्ज भएको समाचार प्राप्त भयको छ।

 



 ‘कोरोनामुक्त भएर स्वास्थ्य लाभ गरेको छु,’ खरेलले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयको छ। गत वैशाखमा कोरोना संक्रमण भएपछि उहा चिन्ताजनक अबस्थामा अस्पतालमा भर्ना हुनु भएको थियो।

 


 ‘कोरोनाले गाह्रो बनाएपछि अस्पतालमा भर्ना भएको थिएँ, अहिले कोरोनालाई जित्न सफल भएको छु,’ उहाले भन्नु भयो। उहाले केही समयमै अस्पतालकाे प्रशासिनक कार्य पुरा गरेर घर जाने तयारी भइरहेकाे बताउनु भयो।

खरेलकाे उपचार सघन कक्षमा राखेर भएकाे थियाे । नेपाली प्रहरीबाट राजीनामा दिएर उहा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहनु भयको छ।
 




मतहरू

Eye Nut

Eye Nut

Box makers Wood

Box makers Wood

Single Sided Slatwall Gondola

Single Sided Slatwall Gondola

Beverage Xanthan Gum

Beverage Xanthan Gum

Hot and cold water pipe making machine

Hot and cold water pipe making machine

1-CHLORO-4-[(4-CHLORO-2-BUTYNYL)SULFANYL]BENZENE

1-CHLORO-4-[(4-CHLORO-2-BUTYNYL)SULFANYL]BENZENE

Aluminum Beach Chair Manufacturer

Aluminum Beach Chair Manufacturer

1500 Inverter

1500 Inverter

Adding Tomato Paste To Sauce

Adding Tomato Paste To Sauce

Filter And Wedge Wire Screen

Filter And Wedge Wire Screen


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?