Sunday June 20, 2021

नेपाल प्रहरीलाई १० थान अक्सिजन कनसनट्रेटर हस्तान्तरण

२२ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1176


नेपाल प्रहरीलाई १० थान अक्सिजन कनसनट्रेटर हस्तान्तरण

शीतलपाटीन्युज डटकम।
काठमाडौं,२१ जेठ २०२१ गते। SAVE NEPAL FROM COVID-19 GLOBAL ALLIANCE FUND ले नेपाल प्रहरीलाई १० थान Oxygen Concentrator हस्तान्तरण गरेको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त कन्सन्ट्रेटरहरु हस्तान्तरण गर्नुभएको हो।

 


उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मानव कल्याणका निमित्त निस्वार्थ भावमा संलग्न भई गरिएको उदाहरणीय सामाजिक तथा मानवीय सेवाको प्रशंसा गर्दै यस मानवीय पुनीत कार्यमा सहकार्य गर्ने मौका मिलेकोमा गौरवको महसुस भएको बताउनुभयो । आपत विपद्‍को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्रहरी सेवाको दायित्व समेत रहेको चर्चा गर्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो।

 


सो अवसरमा उक्त एलायन्समा आवद्ध वरिष्ठ विमान चालक क्याप्टेन विजय लामा, नेपाली राष्ट्रिय क्रिकेट टिमका तत्कालिन क्याप्टेन पारस खड्का, उक्त एलायन्स नेपाल च्याप्टरका कोअर्डिनेटर पुकार बम र Miss Nepal 2020 नम्रता श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै मानवीय सेवाका लागि आपसी समन्वयका साथ काम गरेमा सफलता हासिल हुने विचार व्यक्त गर्नुभयो।

 


हस्तान्तरण गरिएका १० थान अक्सिजन कन्सन्ट्रेटरहरुमध्ये नेपाल प्रहरी अस्पताल लगायत प्रादेशिक प्रहरी अस्पतालहरु दिपायल, सप्तरी, पोखरा र नेपालगंजलाई वितरण गरिने उक्त अवसरमा जानकारी दिइयो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु,वरिष्ठ प्रहरी अधिकृतहरु, उक्त एलायन्समा आवद्ध विभिन्न व्यक्तित्व तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।




मतहरू

krontpmx

????? ????????? ?? ??? ??????? ?????????? ?????????? [url=http://www.gr7q8frka46sj6r34b83c3vn659wt881s.org/]ukrontpmx[/url] krontpmx http://www.gr7q8frka46sj6r34b83c3vn659wt881s.org/ akrontpmx

Aluminum Stamping

Aluminum Stamping

Microelectronic Hermetic Packaging

Microelectronic Hermetic Packaging

BXL

BXL

BXL

BXL

BXL

BXL

BXL

BXL

1.8 Tft St7735

1.8 Tft St7735

Flammable Chemical Cabinet

Flammable Chemical Cabinet

Anti Static Silicone

Anti Static Silicone

Cutting Combs

Cutting Combs

Andrographis Paniculata Aerial Parts Extract

Andrographis Paniculata Aerial Parts Extract

Bb Cream Liquid Foundation

Bb Cream Liquid Foundation

Metal Fabrication Sheet Metal

Metal Fabrication Sheet Metal

5 Axis Machining Center

5 Axis Machining Center

Artificial Aquarium Grass

Artificial Aquarium Grass

Breguet Watch Band

Breguet Watch Band

TIG Torch USA

TIG Torch USA

Double Elastic For Shoe Cover Machinery

Double Elastic For Shoe Cover Machinery

Baby Album Memory Book Maker

Baby Album Memory Book Maker

Digestive Endoscopy Color Hdpe Plastic Tubing Supplier

China Digestive Endoscopy Color Hdpe Plastic Tubing

silicone Gastrostomy Tube supplier

silicone Gastrostomy Tube supplier

2 Bottle Pu Leather Wine Box

2 Bottle Pu Leather Wine Box

Nature Wood Toilet Lid Supplier

Nature Wood Toilet Lid

Benchtop Polishing Machine

Benchtop Polishing Machine

Automatic filling machine

Automatic filling machine

Eps Cup Machine

Eps Cup Machine

Anchor Tower

Anchor Tower

2020 New Product Fast Charger

2020 New Product Fast Charger

High Temperature Rubber Strips For Silicone

High Temperature Rubber Strips For Silicone

Lime Kiln Production

Lime Kiln Production

Lab Pipette

Lab Pipette


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?