Sunday June 20, 2021

हाइक फर नेपाल इन वयल्सको ३१ जुलाईमा  "उर्जाशील जीवन प्रवर्द्धन" पदयात्रा हुदै

२३ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1210


हाइक फर नेपाल इन वयल्सको ३१ जुलाईमा  "उर्जाशील जीवन प्रवर्द्धन" पदयात्रा हुदै

शीतलपाटीन्युज डटकम।
लन्डन। पोखरेली मंच युकेद्बारा बेलायतमा हुदै आयको "हाइक फर नेपाल इन वयल्स" भन्ने कार्यक्रम  यस बर्ष ३१ जुलाई २०२१ मा "उर्जाशील जीवन प्रवर्द्धन" भन्ने नाम राखी पदयात्रा हुने भएको छ।

 


हरेक बर्ष हुने हाइक फर नेपाल इन वेल्सलाई स्थगित गरेर यस वर्ष कोरोना महामारीको (Pandemic) बिकराल परिस्थितिलाई ध्यानमा राखेर परिस्थिति र आम जनस्वास्थ्यलाई सम्बोधन हुने गरी "उर्जाशील जीवन प्रवर्द्धन" पदयात्रा गर्न लागिएको छ। सो कुरा नेपालमा पर्यटन बिकासको लागि पोखरेली मंचले आयोजना गर्ने गरेको हाईक फर नेपाल इन वयल्स युकेका संयोजक रिटायर्ड मेजर खुशीमान गुरुङ (एम.भि.ओ) र पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरूङले एक सुचना जारी गर्दै जानकारी गराउनु भयको हो।

 


सुचना अनुसार बिगतका वर्षहरुमा आयोजक पोखरेली मञ्‍च यूके एवं नेपालस्थित वि विल राईज फाउन्डेशन (We Will Rise Foundation) नेपालको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनको निम्ति हरेक वर्ष वेल्समा आयोजना गरिँदै आएको हाइक फर नेपाल इन वेल्स (Hike for Nepal in Wales) यस वर्ष कोभीड-19 को महामारीका कारण परिस्थितिलाई ध्यानमा राखेर परिस्थिति र आम जनस्वास्थ्यालाई सम्बोधन हुने गरि “उर्जाशील जीवन प्रबर्द्धन”(Promoting Energetic Life) को निम्ति पदयात्रा कार्यक्रम आयोजना हुने जानकारी गराउँदछौं, हाईक फर नेपाल इन वयल्स यूकेका संयोजक रि मे गुरुङ एमभिओ र पोखरेली मञ्‍च यूकेका अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ।

 


यस बर्ष क्याम्पिङ नभयकोले पदयात्रामा सहभागी हुन इच्छुक महानुभावहरुले आफु बस्ने वा क्याम्पिंगको व्यवस्था स्वयंले आफैले गर्नुपर्ने सुचनामा जनाइएको छ। यस बर्ष हाईक फर नेपाल इन वयल्स आयोजकले विगतमा झैं पदयात्राको पुर्ण ब्यवस्थाको आयोजना नगर्ने तर वेल्सका भ्रमण गर्न लायक आकर्षक ठाउँहरु र गर्न मिल्ने विभिन्न मनोरन्जनात्मक कृयाकलापहरुको बारेमा आवश्यक जानकारीहरु निकट भविष्यमा उपलब्ध गराउने सूचनामा उल्लेख छ। बिगतमा जस्तो ३१ जुलाई २०२१ बिहान ९ बजे स्वागत कार्यक्रमको आयोजना गरिने र १० बजे पदयात्राको शुरूआत हुने, पदयात्रा रूटमा सुरक्ष्या प्रवन्ध, स्वयंसेवकहरु रहने, स्वास्थ्य स्वयमसेवकको ब्यवस्था गरिने संयोजक गुरुङ र अध्यक्ष गुरुङले बताउनु हुदै उक्त विशेष पदयात्रामा सहभागी हुने मौका नगुमाउन आफू र परिवारका लागि त्यही अनुरुप समयमा नै आवश्यक योजना बनाएर आउन अनुरोध गर्नु भयको छ।

 


विशेष पदयात्राको लागि कहाँ र कसरी भेट्नेबारे पूर्ण जानकारी छिट्टै दिइने पनि सूचनामा लेखिएको छ। हाईक फर नेपाल आयोजकले विगतमा झैं पदयात्रा गर्न नसकिएकोमा दुखित भएको जनाउँदै परिस्थीती सहज भयपछि उक्त कार्यक्रमले निरन्तरता पाउने आशा व्यक्त गरेका छन्। ‘हामी यस पटकको “हाईक फर नेपाल” पदयात्रा विगतका वर्षहरु झैं भव्य रुपमा संचालन गर्न असमर्थ भएकोमा दु:खित छौं ।

 

तर कोभिड-१९ लाई हामी एक पटक पूर्णरुपमा पराजित गर्न सक्यौं भने आगामी वर्षका हाम्रा कार्यक्रमहरु पहिलेकै झैं पुन: संचालन गर्न सक्ने आशा गरौं’ सूचनामा छ ।




मतहरू

pjzgxqkxbb

???? ?? ????? ?? ??????? ?? ???????? "???????? ???? ??????????" ???????? ???? [url=http://www.g002jfo5lotz09pv9657z6321z1dcat3s.org/]upjzgxqkxbb[/url] pjzgxqkxbb http://www.g002jfo5lotz09pv9657z6321z1dcat3s.org/ apjzgxqkxbb

MAPLE LEAVES FIRE EQUIPMENT (SHENZHEN) CO., LTD.

MAPLE LEAVES FIRE EQUIPMENT (SHENZHEN) CO., LTD.

Robotic Vacuum Cleaner

Robotic Vacuum Cleaner

Little Ones Baby Wipes

Little Ones Baby Wipes

Asic For Bitcoin

Asic For Bitcoin

Cable Stainless

Cable Stainless

Products

Products

Clutch Plate Leather

Clutch Plate Leather

Dc Electronic Load

Dc Electronic Load

Cas No.9003-05-8

Cas No.9003-05-8

Body Slimming Velashape Machine

Body Slimming Velashape Machine

Low Price Milk Chocolate Making Machine Production Line Machines Donut Making Machine

Low Price Milk Chocolate Making Machine Production Line Machines Donut Making Machine

?????????????????????????????????????????????????????????????

BXL

Low Rpm Motor

Low Rpm Motor

Pearl Shell Strands

Pearl Shell Strands

Cheap Football Table

Cheap Football Table

Semen Bottles

Semen Bottles

China Automatic Bottle Filler Machine

Automatic Bottle Filler Machine

Best Underwear Mens

China Best Underwear Mens

Sodium Sulfite

Sodium Sulfite

China Riding Lawn Mower Seat Repair

Riding Lawn Mower Seat Repair Supplier

bosch relief valve

bosch relief valve

Grid

Grid

Pcb Fabrication And Assembly

Pcb Fabrication And Assembly

Chilled Water Ac System

Chilled Water Ac System

Expanded Polystyrene Sandwich Panels

Expanded Polystyrene Sandwich Panels


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?