Sunday June 20, 2021

एनसिआई ग्रुप युकेका अध्यक्ष मोहन गुरूङलाई पितृशोक

२६ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1150


एनसिआई ग्रुप युकेका अध्यक्ष मोहन गुरूङलाई पितृशोक

शीतलपाटीन्युज डटकम।

"आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो"
"इन्द्रै विन्ती गरुन् झुकेर पदमा त्यो विन्ती मान्दैन त्यो"

लण्डन। बेलायतको प्लमस्टेडमा रहेको नेपाली व्यवसायीहरुको संस्था एनसिआई ग्रुप युकेका अध्यक्ष मोहन गुरूङलाई पितृशोक परेको छ।

लण्डन निवासी मोहन गुरुङका पिता, बानु गुरूङको ससुराबुबा १०२ बर्षका समाजसेवा गर्दै आउनु भएका तनहुँ, सेराटार निवासी आदरणीय बुवा खम्बसिङ गुरुङ सदाका लागि देहत्याग गरेर अस्ताउनु भयको खवर छ। हसिला मुंहारका धनि,१०२ बर्षसम्म पनि सक्रिय गुरूङ  बुवाको मृत आत्माको बैकुण्ठ बासहोस भन्ने कामना गरियको छ।

मृत आत्मा प्रति हार्दिक श्रद्धासुमन गर्दै सम्पूर्ण शोकाकुल परिवारजन प्रति शीतलपाटीन्युज डटकम गहिरो समवेदना व्यक्त गर्दछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?