Sunday June 20, 2021

वरिष्ठ लाेकगायक बुध्दी सागर बस्याललाई पितृशाेक

२८ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1091


वरिष्ठ लाेकगायक बुध्दी सागर बस्याललाई पितृशाेक

शीतलपाटीन्युज डटकम।
काठमाडाैं। वरिष्ठ लोकगायक बुद्धिसागर बस्याललाई पितृशाेक परेकाे छ। बिहीबार उनका पिता लाेकनाथ बस्यालको निधन भएको हो। ९० वर्षीय बस्यालकाे स्याङ्जाकाे गल्याङ्ग नगरपालिका वडा नं- १, मालुङ्गास्थित रहेको घरमै बिहीबार साँझ निधन भएको बस्यालले जानकारी दिए।

गायक बस्यालका अनुसार बुबा केही राेग नभएपनि केहीदिनदेखि अस्वस्थ देखिएका थिए। केही दिनदेखि अलि असहज महसुस गर्दै आएका लाेकनाथको बुधबार हिन्दु धर्म परम्पराअनुसार बैतर्नी गाइदान पनि गरिएकाे थियाे। लाेकनाथका श्रीमती पाँच छोरा र दुई छोरी छन्। गायक बुद्धिसागर बस्यालका काइँलाे छाेरा हुन् ।

लामो समयदेखि क्यानाडामा बसोबास गरिरहेका गायक बस्याल दुईवर्षदेखि नेपालमै छन्। पोखरामा झलकमान गन्धर्वका विषयमा डकुमेन्ट्री तयार पार्न उनी नेपाल आएका हुन्। त्यसयता देखि उनी क्यानाडा फर्किएका थिएनन् ।

बुबाकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्-" बाबा हजुरलाई संसार देखाउछु जाम भन्दा छोरा तिमीले हेरे पुग्छ...तिमीले संसार घुमेर जे देख्छौ। म यहीँ जन्म ठाउँबाट मेरो आँखाले हेरिरहेको हुन्छु भन्नु हुन्थ्यो यही नै greatest wisdom for me !!! तपाईँले देखाएको बाटोमा सधैँ हिड्नेछौँ बाबा ।"

लोकगीत र लोकसंस्कृतिको बचाउका निम्ति विदेशमा समेत थुप्रै अभियान सञ्चालन गरिरहेका बुद्धिसागरले केही समयदेखि बुबा-आमाकाे हेरचाहमा घरमै बसिरहेका छन्। बुबाकै प्रेरणा र भाेगाइलाई समेट्दै उनले गाएकाे गीत ‘बाजेका पालामा मोहोर पाथी नुन’ अहिले पनि चर्चित छ ।

उनका ‘बाजेका पालामा मोहोर पाथी नुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ ‘चस्मा लाएर’ लगायतका दर्जनाैँ लोकप्रिय गीतहरू छन् ।
(गाउशहरबाट)




मतहरू

esoqpoorp

?????? ???????? ?????? ???? ????????? ???????? esoqpoorp http://www.g2ydo5xj7m75099gvmv5itvo3253k844s.org/ [url=http://www.g2ydo5xj7m75099gvmv5itvo3253k844s.org/]uesoqpoorp[/url] aesoqpoorp

Children Mask

Children Mask

Indoor Roller Skate

Indoor Roller Skate

Fashion Men Sportswear

Fashion Men Sportswear

China Baseball Caps For Men

Baseball Caps For Men Supplier

Transparent Foil

Transparent Foil

Dj Speaker

Dj Speaker

GOLTEE INDUSTRY CO., LTD.

GOLTEE INDUSTRY CO., LTD.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?