Thursday July 29, 2021

हंगेरीको अवैतनिक महावाणिज्यदूतमा अरूण कुमार चौधरी नियुक्त

३ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1355


हंगेरीको अवैतनिक महावाणिज्यदूतमा अरूण कुमार चौधरी नियुक्त

शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ। उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो।

उहाँलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल (Chief of Protocol) डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र (The Exequatur) हस्तान्तरण गर्नु भयको छ। डा सुवेदीले उहालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गर्नु भयो।

अरुण कुमार चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन्। साहारा युकेका पेट्रोन चौधरीले कार्यक्रममा आगामी दिनमा नेपाल-हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।




मतहरू

cbtjngpbp

???????? ??????? ??????????????? ???? ????? ????? ??????? cbtjngpbp http://www.g07gcm9qskp462cah67g2t049i82d5w4s.org/ [url=http://www.g07gcm9qskp462cah67g2t049i82d5w4s.org/]ucbtjngpbp[/url] acbtjngpbp

Forged steel trunnion ball valve

Forged steel trunnion ball valve

Hacci Fabric

Hacci Fabric

Flour Batch Scale

Flour Batch Scale

Retractable Id Badge Reel

Retractable Id Badge Reel

Machining Company

Machining Company

Feed And Grain Bag

Feed And Grain Bag

Marble Pvc Wall Panel

Marble Pvc Wall Panel

Battery Cqc Testing Price

Battery Cqc Testing Price

Colour Doppler Flow Imaging

Colour Doppler Flow Imaging

Hydra Peel Facial

Hydra Peel Facial

Double Trommel Supplier

Double Trommel Supplier


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?