Thursday July 29, 2021

नेपाल पत्रकार महासंघ बेलायत शाखामा नया निर्वाचीत अध्यक्ष लगायत कार्यसमिती सबैलाई हार्दिक वधाई  तथा शुभकामना!

४ असार, २०७८ शीतलपाटीन्युज डटकम। 2684


नेपाल पत्रकार महासंघ बेलायत शाखामा नया निर्वाचीत अध्यक्ष लगायत कार्यसमिती सबैलाई हार्दिक वधाई  तथा शुभकामना!

शीतलपाटीन्युज डटकम ।
लन्डन। नेपाली साहित्य विकास परिषद् यूकेको सचिवालय बैठकले नेपाल पत्रकार महासंघ युकेको पाँचौँ अधिवसनबाट नवनिर्वाचित कार्य समितिको स्वागत तथा वधाई शुभकामना प्रस्ताव पारित गरी विज्ञप्ति प्रकाशित गरेको छ।

 


विज्ञप्ती

हार्दिक वधाई  तथा शुभकामना!
नेपाल पत्रकार महासंघको १३ जुन २०२१ आइतबारका दिन सम्पन्न पाँचौँ अधिवेसनबाट विधिवत नवनिर्बाचित अध्यक्ष ध्रुवराजअर्याल,वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार,उपाध्यक्ष प्रमिला लाबुङ राई, उपाध्यक्ष शिव भण्डारी,महासचिव नरेन्द्र कुमार वस्नेत,सचिव मञ्जु भण्डारी खरेल,सचिव खेमराज रानाभाट,कोषाध्यक्ष सविन्द्रकुमार गुरूङ, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम,कार्यकारिणी सदस्यहमरू गोमा राना,नरेन्द्रराद नेम्वाङ र जयराम तामाङ सम्पूर्ण पदाधिकारीहरूमा बेलायत स्थित समस्त साहित्यकार तथा सर्जकहरूको तर्फबाट नेपाली साहित्य विकास परिषद यूकेद्वारा सफल कार्यकालको हार्दिक शुभकामना तथा वधाई ज्ञापन गर्दछौँ र साथै सफलतापूर्वक आफ्नो दुई कार्यकाल पुरा गर्नु भएका निवर्तमान अध्यक्ष नरेशखपाङ्गी मगर र उहाँको कार्यसमितिका सम्पूर्ण निवृत पदाधिकारीहरूमा हार्दिक सर्हाना ब्यक्त गर्दछौँ।

सुरेशजङ्ग शाह
संस्थापक तथा निवर्तमान अध्यक्ष

कोमल प्रसाद श्रेष्ठ मल्ल
अध्यक्ष

वीरेन्द्र कुँवर
महासचिव
नेपाली साहित्य विकास परिषद् यूके
तथा परिवार
स्थापित 1995 (विसं २०५१), लन्डन
१२औँ कार्यसमिति (1920-2022)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?