Thursday July 29, 2021

गैरआवासीय नेपाली संघ यूकेको पन्जीकृत सदस्य करिब १२ हजार

४ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1281


गैरआवासीय नेपाली संघ यूकेको पन्जीकृत सदस्य करिब १२ हजार

शीतलपाटीन्युज डटकम।
लन्डन,असार ३। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पन्जीकृत सदस्यका लागि आवेदन दिने करिब १२ हजार पुगेका छन्।

गत कार्यकालमा झण्डै १३८९० सदस्य रहेकोमा यस पटक २ हजारले कमी आएको छ। अनलाइनमार्फत सदस्यता आवेदनका लागि तय गरिएको समयसीमा सोमबार मध्यरातसम्म ११ हजार ६ सयले आवेदन दिएको एनआरएनए यूकेले जानकारी दिएको छ। एनआरएनए आईसीसीको ‘एमआइएस सिस्टम’ अन्तर्गत अनलाइन मार्फत सदस्यता वितरण गरिएको यो पहिलो पटक हो।

एनआरएनए यूकेको आगामी कार्यसमिति चयनका लागि आउँदो जुलाई ३१ तारिखका दिन निर्वाचन हुँदैछ। भावी अध्यक्षका लागि अहिलेसम्म बरिष्ठ उपाध्यक्ष प्रेम गाहामगर,उपाध्यक्ष रोजिना प्रधान राई र उपाध्यक्ष दिपक श्रेष्ठ मैदानमा उत्रिने देखिएका छन्।

यसैबीच,एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरूङ र महासचीव फणिन्द्र भट्टराईद्वारा एक वक्तव्यमार्फत् सदस्यताको लागि आवेदन गर्ने बेलायतवासी सबै नेपालीमा धन्यवाद ज्ञापन गर्नु भयको छ।




मतहरू

Plastic Pump Head

Plastic Pump Head

7 Tft Display

7 Tft Display

5g Fibre

5g Fibre

Pulsator Washing Machine Parts

Pulsator Washing Machine Parts

Eletric Torque Wrench

Eletric Torque Wrench

Graphitized Cathode Block

China Graphitized Cathode Block

400 amp circuit breaker price

400 amp circuit breaker price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?