Thursday July 29, 2021

पेनी फर नेपालको आव्हान : मातृभुमी दुखेको बेला

४ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1571


पेनी फर नेपालको आव्हान : मातृभुमी दुखेको बेला

शीतलपाटीन्युज डटकम।
लण्डन। पेंनी फोर नेपालको सहयोगार्थ यहि साता नेपाललाई १२ ओटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्ने भयको छ। नेपालमा बढ्दै गएको माहामारीले ओक्सिजनको अभाब भैरहेको बेला पेंनी फोर नेपालले सहयोग गर्ने निर्णय गरेको हो। २००९ मा बेलायतमा स्थापना भएको यो संस्था नेपालका असहाय बालबालिकालाइ स्वास्थ्य र शिक्षामा सहयोग पुर्याउने उदेस्यले स्थापना गरेको कुरा पेंनी फोर नेपालका संस्थापक सदस्य कागेस्वोरी मनोहरा नगरपालिका गोठाटार घर भै हाल बेलायतको रडिङ्गमा बसोबास गर्ने बालकृष्ण दाहालले हामीलाई बताउनु भयको छ।

 

यो संस्था यौटा बाल-विकास केन्द्रित संस्था हो, जुन कुनै धर्म, राजनीति र सरकारी निकाय संग आबद्द छैन। संस्थाको प्रमुख उदेस्य भनेको नेपालमा रहेका बिपन्न वर्गका बालबालिकालाइ असल शिक्षा दिई दक्ष बनाउने रहेको बताएका छन्।

 


यहि संस्थाको सहयोगमा नेपालमा हालसाल नै चितवनको चेपांग बस्तीमा बिद्यालयको निर्माण सम्पन्न भएको छ। नेपालमा विनासकारी भुकम्प आउँदा या बाडी पहिरो आउँदा या अरु कुनै प्राकृतिक प्रकोप आउँदा यहि संस्थाको मार्फत सहयोग हुदै आएको छ। आफ्नो संस्थाले गर्दै आएको सहयोगलाई निरन्तरता दिन पेंनी फोर नेपालका १४ जनाको सदस्यले फेरी पनि नेपालमा बढ्दै गएको कोभिड-१९ को बिरामीलाइ अक्सिजनको कमि नहोस भनि ओक्सिजन कन्सन्ट्रेटर प्रदान गर्ने निर्णय गरेको हो। गको साता प्रदान गर्रेको छ।

 


कन्सन्ट्रेटर नेपालमा बढ्दो महामारीलाई नियन्त्रण गर्न विभिन्न निकायसंग सहकार्य गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्ता जनाएको छ। साथसाथै कोभिड-१९ संक्रमितलाइ सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको बताएका छन् र यस्तो महामारीको समयमा आफैले सामाजिक दुरी कायम गरि आफु पनि बच्न र अरुलाई पनि बचाउन अपिल गरेका छन्। एक अर्काको सहयोगले नै यो रोगलाई पराजित गर्न सकिने बताउदै अनावस्यक भिडभाड नगर्न अनुरोघ पनि गरेका छन्।

https://uk.virginmoneygiving.com/AP4N-COVID19

 




मतहरू

mqzinssgr

???? ?? ??????? ?????? : ???????? ?????? ???? [url=http://www.g4qi7x9379n6z462h2bpcr266rc1b9ans.org/]umqzinssgr[/url] amqzinssgr mqzinssgr http://www.g4qi7x9379n6z462h2bpcr266rc1b9ans.org/

China GU10 LED

China GU10 LED

Nomex Needle Felting

Nomex Needle Felting

one shot depositor

one shot depositor

Foldable Reusable Shopping Bag

Foldable Reusable Shopping Bag

disposable mask walmart

disposable mask walmart

12 Pin Terminal waterproof Connector

12 Pin Terminal waterproof Connector

Students struggle as school goes online-only in 4 provinces after Christmas break

Students struggle as school goes online-only in 4 provinces after Christmas break

Matress

Matress

Pallet Storage

Pallet Storage


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?