Thursday July 29, 2021

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चौथो अधिवेशनबाट कर्मा पहाडी शेर्पा निर्वाचित

६ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1879


नेपाल आदिवासी जनजाति महासंघ बेलायतको चौथो अधिवेशनबाट कर्मा पहाडी शेर्पा निर्वाचित

GNNNews-
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो अधिवेशनबाट कर्मा पहाडी शेर्पा निर्वाचित भएका छन।

शनिवार अबेर सम्पन्न अधिवेशनमा ११ वटा संस्थाको अध्यक्षहरुको मतदानबाट ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी धन रोगुलाई ४ संस्थाले भोट गरेका थिए । बेलायतमा स्थापित ११ वटा संस्थाहरु महासंघमा आबद्द छन् ।

शेर्पा हालै सम्पन्न नेपाल पत्रकार महासंघ बेलायतको भर्चुअल अधिबेशनबाट महासचिबमा चयन भएका थिए। नेपाल आदिबासी जनजाती पत्रकार महासंघ बेलायत (फ़ोनिज युके ) को महासचिब समेत रही सकेका शेर्पा बेलायतबासी नेपालीमाझ मिलनसार र जुझारु व्यक्तिको रुपमा चर्चित रहेका छन्। पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष श्रीमति लिला सेलिङ माबो,उपाध्यक्ष श्रीमति सरला रानामगर, सचिव श्रीमति विमला कुमारी राई र सदस्यहरुमा क्रमशः विष्णु जिमी,हिमाना दुरा,इन्द्रजंग दुरा, अभिषेक सुनुवार,देबेन्द्र आङबो,शान्त शेर्पा, गनवीर थापामगर,रेन्जी शेर्पा लामा लगायत चयन भएका छन ।

पहिलो चरणको खुल्ला सेसन पछि शुरु भएको बन्द सेसनमा अन्ततः मतदान भएको थियो र निर्वाचन परिणाम घोषणा लगतै अध्यक्ष लगायत निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक भक्त दुराले सफथ ग्रहण गराएका थिए। निर्वाचन मण्डलका सदस्यद्धय धर्म तामाङ र थर्क रानाले मतदानको टेक्स प्राप्त गरेका थिए। मोबाइल टेक्स्ट मार्फत मतदान गरिएको थियो।

अध्यक्ष जंगबहादुर सुनुवारको सभापतित्व सम्पन्न पहिलो चरणको कार्यक्रम महासचिव खुसि लिम्बुले संचालन गरेका थिए। उक्त कार्यक्रममा नेपाल,युके र बिभिन्न देशमा रहेका महासंघसंग सम्बद्ध संघ संस्थाहरु, एनआरएनए, नेपाल पत्रकार महासंघ बेलायतका नवनिर्वाचित अध्यक्ष बिपिन निरौला लगायतले शुभकामना ब्यक्त गरेका थिए।




मतहरू

pnjytxhewk

????? ??????? ?????? ?????? ???????? ???? ?????????? ????? ????? ?????? ????????? pnjytxhewk http://www.gtm1ka641x6hz13qi03o6n31s3ep6v83s.org/ apnjytxhewk [url=http://www.gtm1ka641x6hz13qi03o6n31s3ep6v83s.org/]upnjytxhewk[/url]

4G Lte tablet pc

4G Lte tablet pc

Connector

Connector

Rf Machine Face

Rf Machine Face

Childrens Headphones

Childrens Headphones

Cast Iron Casserole Pot

Cast Iron Casserole Pot

2.5 Inch Stainless Steel Pipe

2.5 Inch Stainless Steel Pipe

Dayton Compressor Motor

Dayton Compressor Motor

Oem Polyester Filter Bag

Oem Polyester Filter Bag

1 Inch Check Valve

1 Inch Check Valve

Bathtub Soap Dish

Bathtub Soap Dish

Iec61850 Relay Test Device

Iec61850 Relay Test Device

1500 Mg Cbd Vape Cartridge

1500 Mg Cbd Vape Cartridge

China Large Turntable Bearing

Large Turntable Bearing


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?