Thursday October 01, 2020

बलिउड नायिका सन्नि लियोनी नेपाली चलचित्रमा अनुपबिक्रम शाहीसँग स्कृन सेयर गर्दै

७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 2087



शीतलपाटीन्यूज डटकम 

काठमाडौं - बलिउडकी हट अभिनेत्री सन्नि लियोनीले अब नेपाली चलचित्र ‘पासवर्ड’मा अभिनय गर्ने भएकी छिन् । एबि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रमा अभिनेत्री सन्नि लियोनी सँग भिलेन टर्न हिरो अभिनेता अनुपबिक्रम शाहीले रोमान्स गर्ने भएका छन्। उक्त चलचित्रको लागि सन्नी लियोनीले ५० लाख भारु पारिश्रिमिक लिएकी छिन् । सम्राट बस्नेतले निर्देशन गरेको चलचित्र  ‘पासवर्ड’को सम्पुर्ण छायाँकन बेलायतको लण्डन छेउछाउमा हुने चलचित्र निर्माण युनिटको भनाई छ।  

उक्त चलचित्र छायांकनको लागि हट सन्नी लण्डन आउँदैछिन् । यहि अगस्ट २६ बाट फ्लोरमा जाने चलचित्रको लागी अनुप भने शुक्रबार मात्रै लण्डन प्रस्थान गर्नेछन् । प्राविधिक तथा छायाँकार सहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । बिक्रम जोशीले निर्माण गर्न लागेको चलचित्रमा अनुप र सन्निसँगै मुख्य अभिनयमा बिक्रम पनि रहनेछन् ।अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने यस चलचित्र सस्पेन्स थ्रिलर तथा एक्सन लभस्टोरी जनरामा निर्माण हुने भएको छ । यस चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

चलचित्र लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा खिचिने बताइएको छ । चलचित्र सौरभ लामाले खिच्नेछन् । २०१९ को सुरुवातीमा प्रर्दशन मिति तोकिएको चलचित्रमा सन्निले एक आइटम दृश्य दिदै केहि भाग अभिनयमा पनि दिनेछिन् । चलचित्रको लिड रोलमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना रहने छन् । 




मतहरू

???????

???????

125 Micron Pet Film

125 Micron Pet Film

50ml Airless Pump

50ml Airless Pump

ABS Plastic Handle Compact Valve

ABS Plastic Handle Compact Valve

Jacket

Jacket

Air Conditioner Cooler Fan

Air Conditioner Cooler Fan

Online Message

Online Message

Carrara White Mosaic

Carrara White Mosaic

Aluminium Window Doors

Aluminium Window Doors

Caterpillar Nozzle

Caterpillar Nozzle

Ann Sacks Marble Mosaic

Ann Sacks Marble Mosaic

500ml pet plastic lotion bottle

500ml pet plastic lotion bottle

30000 Lumen Led High Bay

30000 Lumen Led High Bay

LED Linear High Bay Light

LED Linear High Bay Light

1000l Bioreactor Prices

1000l Bioreactor Prices

boiler fan

boiler fan

GW 4G13

GW 4G13

491

491

Granite Hollow Columns

Granite Hollow Columns

Chinese White Marble

Chinese White Marble

0414701013

0414701013

Bookmatch Marble Pattern

Bookmatch Marble Pattern

Balcony Column

Balcony Column

Drip Water Irrigation

Drip Water Irrigation

Stone column&posts

Stone column&posts

Products

Products

modular

modular

Products

Products

Cummins Nozzle

Cummins Nozzle

Glass Stone Marble Mosaic

Glass Stone Marble Mosaic

3 Moa Red Dot Sight

3 Moa Red Dot Sight

1000l Steam Beer Brew Equipment

1000l Steam Beer Brew Equipment

10mm Plastic Sheet Pricelist

10mm Plastic Sheet Pricelist

200ml pet bottle manufacturers

200ml pet bottle manufacturers

Drip Water Irrigation

Drip Water Irrigation

Brass Tile Luxury Waterjet

Brass Tile Luxury Waterjet

boiler accessory installation material

boiler accessory installation material

pet meds without vet prescription canada

pet meds without vet prescription canada

droga5.net

droga5.net


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?