Friday January 24, 2020

पोखरा २५ बाट अबैध रुपमा ढुंगा उत्खन्न गर्ने २ जेसिबी र १२ टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1456



शीतलपाटीन्यूज डटकम 

पोखरा- पोखरा लेखनाथ महानगरपालिका – २५ नयाँखानिमा अबैध रुपमा ढुगा उत्खन्न  गरि पैठारी गरिरहेको अवस्थामा टिप्पर र जेसिबी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गोप्य सुचनाका आधारमा बुधबार साझ ५ बजे वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले  उक्त टिप्पर र जेसिबीहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए ।

 नियन्त्रणमा लिइएका १२ टिप्परहरु :-

१) ग १ ख ७८०३
२) ग १ ख ३२१९
३) ग १ ख ३५९५
४) ग १ ख ४४९९
५) ग १ ख ३८०३
६) ग १ ख ३५८७
७) ग १ ख ३७६६
८) ग १ ख ५७५१
९) ग १ ख ६६०९
१०)  ग १ ख ३९६४
११) ग १ ख ७३२०
१२)  ग १ क ३४३२




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?