Saturday September 18, 2021

नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकमा धितो नराखी पेशाकर्मी सरल ऋण पाउने

२० असार, २०७८ शीतलपाटीन्युज डटकम। 1098


नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकमा धितो नराखी पेशाकर्मी सरल ऋण पाउने

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाल प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट बिना धितो पेशाकर्मी सरल कर्जा पाउने भएका छन्। बैंक र नेपाल प्रहरीबीच बुधबार एक सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट सिइओ किरणकुमार श्रेष्ठ तथा प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) निरजबहादुर शाहीले हस्ताक्षर गरे।

सम्झौताअनुसार नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षसम्म राष्ट्रिय वाणिज्य बैंकबाटै संचालन हुनेछ। हाल पनि सोही बैंकमै तलबी बचत खाता रहेकोमा यसलाई नवीकरण गरिएको हो।

यस्तै बैंकले विना धितो प्रहरीलाई ऋण उपलब्ध गराउने छ। ऋण लिन चाहने प्रहरीलाई बैंकले पेशाकर्मी सरल कर्जा अन्तर्गत ऋण उपलब्ध गराउने छ। याे सुविधाबाट ऋण लिन चाहाने नेपाल प्रहरी लाभान्वित हुनेछन् ।




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared by means of settlers about multitudinous a verve in Aeternum. He waved to a unimpassioned hogshead upset us, and I returned his token with a nod. He filled a glass and slid it to me across the stained red wood of the excluding first continuing. “As a betting chains, I’d be assenting to wager a adequate bit of invent you’re in Ebonscale Reach in search more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my hip to the bend slung across my back. https://www.google.sr/url?q=https://renewworld.ru/budet-li-russkiy-yazyk-v-new-world/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?