Saturday October 23, 2021

सतीश चापागाईंको ‘सरकार चाहियो' गीत म्युजिक भिडियो सहित सार्वजनिक

२२ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1352


सतीश चापागाईंको ‘सरकार चाहियो' गीत म्युजिक भिडियो सहित सार्वजनिक

जिएनएन । संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ। गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको छ। 

 


भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ। "कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।"निर्देशक रामजी ज्ञवालीले बताउनु भयो। 

"जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्।  सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।" गीतकार सतीश चापागाईंले भन्नुभयो। गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको पनि चापागाईंले बताउनु भयो।

गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्नुहुन्छ र नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुनुहुन्छ।   गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस:

 




मतहरू

Brianwax

viagra boys band what does a viagra pill look like - home remedies viagra https://viagracnd.com/# walgreen viagra viagra costs [url=https://viagracnd.com/#]viagra canada customs[/url] next day generic viagra

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling settled to where I sat. “Repute’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared by settlers around multitudinous a fire in Aeternum. He waved to a expressionless butt beside us, and I returned his gesture with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the court prior to continuing. “As a betting fellow, I’d be willing to wager a above-board bit of coin you’re in Ebonscale Reach on the side of more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my with it to the capitulate slung across my back. https://www.google.ae/url?q=https://renewworld.ru/otlichie-new-world-versii-deluxe-i-standart-edition/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if solemn word of honour of his exploits were shared by means of settlers about multifarious a verve in Aeternum. He waved to a wooden hogshead apart from us, and I returned his gesture with a nod. He filled a field-glasses and slid it to me across the stained red wood of the excluding prior to continuing. “As a betting chains, I’d be delighted to wager a above-board piece of coin you’re in Ebonscale Reach for the purpose more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my hip to the bend slung across my back. http://maps.google.cg/url?q=https://renewworld.ru/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?