Saturday September 18, 2021

एनआरएनए बारे के भन्छिन सामाजीक अभियन्ता तारा बराल?

७ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1369



शीतलपाटीन्युज डटकम।

"नेपालको नागरिकले आफ्नो स्वेच्छाले नागरिकता नछोडेसम्म कायम रहने"

 

सावधान!झुक्याएर गैह्रअावाशीय नागरिकता देलान् ! पास गर्नै रोक्नुस्! दुईबर्ष विदेश बस्नेले वंशज त्यागेर गैह्रअावासीय नागरिकता लिनुपर्ने किन! गैह्रअावाशीय नेपाली सम्बन्धि ऐन को दफा 2 ख र ग हेर्नुस्! विदेशमा भएका नेपाली र विदेशमा छोराछोरी,परिवार भएका नेपाली! वंशजको नागरिकता त्यागेर विदेशीसंग मागी खाए एक दिन अलपत्र भइन्छ,अब सबै अाप्रवासी फर्किएर सरकारसंग नेपालमै रोजगार माग्नुस्! विदेशले पाल्दैछ भनेर अब नागरिकता त्याग्ने सहने र वर्वाद हुने कि अन्तिम लडाइं लर्ने? भारतको गोप्य सल्लाहमा नेपालीलाई नागरिकता विहिन पार्ने अन्तिम तयारी!

Posted by Tara Baral Rastrapremi on Tuesday, July 20, 2021


बिश्वभर छरिएर रहेका नेपाली नागरिकहरूको कानुनी हैसियतको बारेमा नेपालको संविधान २०७२ र ६४,६३ को ऐन साथै २०७२ को धारा २९१ ले के कस्तो भडखालोतिर वा बन्चित गरेको छ भन्ने कुरा स्पष्टसंग सामाजीक अभियन्ता तारा बरालले सबै कुरा समेटी बिदेशमा रहेका नेपालीहरूको मर्म पोखेकिछन।

त्यसो भयको हुनाले हामी जुन देशमा रहेका पनि यो भिडियो सुनेर अनिवार्य अध्ययन गर्न आवश्यक बिश्लेषण गर्न हार्दिक अनुरोध छ।




मतहरू

dotel raj kumar

this is must be do it

dotel raj kumar

Bug thank for Miss Tara Baral

Mayonee

Cialis

Stromectol

Keflex And The Liver

finasteride without prescription uk

levitra grapefruit

Eronves

https://buytadalafshop.com/ - Cialis

Cialis

levitra mode emploi

Cicslidly

http://buystromectolon.com/ - buy stromectol for dogs

drainarry

http://buypropeciaon.com/ - Propecia


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?