Saturday September 18, 2021

रसमोर बरो काउन्सीलरहरूद्वारा १९औ गोर्खा कप फुटबल सफल पार्न आर्थीक सहयोग

८ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1311


रसमोर बरो काउन्सीलरहरूद्वारा १९औ गोर्खा कप फुटबल सफल पार्न आर्थीक सहयोग

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लडन। बेलायतमा रहेको ठुलो संस्था तमु धिं यूकेले आयोजना गर्ने गोर्खा कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउदै गर्दा रसमोर बरो काउन्सीलर र काउन्टी काउन्सीलरहरूद्वारा १९औ गोर्खा कप फुटबल भब्य सफल पार्न आर्थीक सहयोग गरेको समाचार प्राप्त भयको छ।

 


रसमोर बरो काउन्सिल वेइलिङटन वार्डका काउन्सीलरहरू जीव बेलबासे, प्रवेश केशी र नदियाँ मार्टटिनले  काउन्सील फण्डबाट १५०० पौण्ड तमुधी युकेका अध्यक्ष हितकाजी गुरूङ दिएको कुरा काउन्सीलर प्रवेश केशीीले बताउनु भयको छ। त्यस्तैगरी रसमोर काउन्टी काउन्सीलका काउन्सीलर Bill Withers ले १००० पाउण्ड र काउन्सीलर Roz Chhad ले ७५० पाउण्ड दियको खवर छ। यो सहयोगले गोर्खा कप सम्पन्न गर्न ठुलो हौसला मिलेको कुरा तमुधी युकेका अध्यक्ष गुरूङको भनाई छ।

 


१०००० पाहुना उपस्थिती हुने ३२ नियमित र १० भेट्रान्स टीमको फुटवल हुनेछ।बाजागाजा, नाचगान, नेपाली खाना र बेलायतमा बसोबास गर्ने आफन्त भेट हुने सो कार्यक्रम भब्य हुने र नेपालीको कला, संस्कृति र भेषभुषा प्रस्तुत हुनेछ। यो कार्यक्रममा बेलायती परम्परा अनुसार स्थानीय काउन्सीलका मेयर प्रमुख अतिथि रहने कार्यक्रममा रसमोर बरो काउन्सिलका मेयर ब्रुसी थोमस प्रमुख अतिथि रहने छन।



 
 




मतहरू

WilliamDen

dating seiten farmers.com dating

KevinDyerm

gay transmen dating gay new york dating onlylads hornet gay dating

KevinDyerm

gay professional dating site gay dating florida new gay dating show

KevinDyerm

best gay dating site for nerds free black gay dating search gay dating

PatrickVep

perks of dating a gay sissy american gay dating gay karate teenagers dating

HenryHox

gay dating friendzonw gay s abd n dating site nigerian gay dating site

HenryHox

russian gay dating top gay dating sites 2021 asian gay dating site dragon


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?