Saturday October 23, 2021

डार्टफोर्ड नेपाली समाजमा अध्यक्ष लेखनाथ खरेल निर्वाचित

१० श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1755


डार्टफोर्ड नेपाली समाजमा अध्यक्ष लेखनाथ खरेल निर्वाचित

शीतलपाटीन्युज डटकम।
लण्डन। डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा लेखनाथ खरेल निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न भर्चुअल अधिवेसनले खरेलको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुद्र कोइराला,महिला उपाध्यक्षमा विना पाण्डे घिमिरे, सचिवमा हरिबहादुर हडखले,कोषाध्यक्षमा पारिजात बन्जाडे पाठक रहेका छन्। सदस्यहरुमा तारा भट्ट, शारदाप्रसाद कालाखेती,अस्मिता पाण्डे,मीरा घले, हरि पन्थ र सुनिता थापा रहेका छन्। कार्यसमितिको महासचिव र तीन सदस्य कार्यसमिति चयन पछि गर्नेछ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक चण्डिका भट्टले सपथ गराएका थिए।
नयाँ कार्यसमिति चयनका लागि चण्डिका भट्टको संयोजकत्वमा राजेश पाठक, दीपक थापा, वेद भट्टराई र नरेश खपाङ्गीमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो।

नवनिर्वाचित समितिका अध्यक्ष खरेलले सबैलाई समेटेर समाजलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए। पूर्व कार्यसमितिले गरेका राम्रा कार्यहरुलाई निरन्तरता दिने र विगतका गल्तीहरुबाट पाठ सिक्दै अगाडी बढ्ने पनि उनले बताए।
यसअघि पहिलो सत्र समाजका अध्यक्ष गजेन्द्र कटुवालको अध्यक्षता र महासचिव लेखनाथ खरेलको संचालनमा भएको थियो। सो सत्रमा उपाध्यक्ष आशा फेरालीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो।

सो सत्रमा कोषाध्यक्ष हरिबहादुर हड्खलेले आर्थिक प्रतिवेदन र महासचिव लेखनाथ खरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा सचिव धन क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए।




मतहरू

Tulsi Lamichhane

Huge congratulations er.sayab best of luck

WilliamDen

personals sites asian dating sites in america

KevinDyerm

sugar daddies gay dating hammond la gay dating don online gay dating reddit

KevinDyerm

gay speed dating stockholm blue gay dating site gay dating site for disabled

KevinDyerm

gay dating czech grizzly gay dating gay dating sim camp

PatrickVep

dating someone hiv positive gay gay single dating tommy hawk discreet gay dating

HenryHox

gay dad son dating gay twins dating prescott az gay dating

HenryHox

gay asian men dating gay dating india sites women they are dating gay men

Matthewron

write my thesis essaywriter


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?