Saturday September 18, 2021

एनआरएनए युके महाअधिवेशन भब्य सम्पन्न,आर्थिक र बार्षिक प्रतिबेदन पारित

११ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1366


एनआरएनए युके महाअधिवेशन भब्य सम्पन्न,आर्थिक र बार्षिक प्रतिबेदन पारित

शीतलपाटीन्युज डटकम।
लन्डन। गैरआवासीय नेपाली संघ युकेको महाअधिवेशन हालै सम्पन्न भयको छ। नेपाली राजदूतावास लण्डनका महामहिम राजदुत लोक दर्शन रेग्मी प्रमुख अतिथी रहेको सो कार्यक्रम एनआरएनए युकेको अध्यक्ष पुनम गुरूङको अध्यक्षतामा जुम भर्चुअल रूपमा संचालन भयको थियो भने कार्यक्रममा डिपुटी चीफ अफ मिसन रोसन खनाल,एनआरएनए अध्यक्ष कुमार पंत, एनआरएनए युकेका संरक्षकहरुको उपस्थितीमा महासचीव फणिन्द्र भट्टराईले संचालन गर्नु भयको थियो।

 


कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले एनआरएनए यूके एनआरएनएको अभियानमा दरिलो खम्बाको रुपमा रहेको बताउनु भयको थियो। उहाले गैरआवासीय नेपाली संघ यूकेको आइतबार भर्चुअल १० औं महाधिवेशनलार्ई सम्बोधन गर्दै बताउनु भयको हो। उहाँले कोरोना महामारीका बेला बेलायतबासी नेपाली समुदायले खेलेको भूमिकाको खुलेर प्रसंशा गर्नु भएको थियो। यसैकारण एनआरएनए यूकेको नेतृत्व अब्बल सावित भएको र एनआरएनए यूकेको वर्तमान कार्यमिति सफल भएको बताउनु भयो। उहाले आगामी दिनमा गैरआवासीय नेपालीको नागरिकता र भूपूगोर्खाको समस्यामा केन्द्रीत रहेर संघले काम गर्ने जानकारी दिनुभयको छ।

 


त्यस्तै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अधिवेशनको सफलताको शुभकामना मन्तव्य दिदैं एनआरएनए र दूतावास सहकार्य गरेर अघि बढ्ने बताउनु भयको छ। उहाले बेलायतको निजी क्षेत्र र सरकारका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणको लागि दूतावासले काम गरिरहेको बताउनुभएको छ। उहाले नेपालको आर्थिक विकासको लागि मुख्य अजेन्डा बनाएर काम गर्न एनआरएनए लगायत बेलायतबासी नेपालीलाई आग्रह गर्नुभएको छ।

‘एनआरएनएको विश्वव्यापी प्रतिष्ठालाई अझ सशक्त बनाएर अघि बढ्न अनुरोध गर्छु’ उहाले भन्नु भयको छ। ‘एनआरएनएले सुरुवात गरेको १० अर्बको लगानी मुलुकको आर्थिक समृद्धि र विकासको लागि कोषेढुंगा सावित हुनेछ भन्नु भयको छ।’

 


गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले एनआरएनएका स्थापना बेलायतबाटै भएको हुँदा एनआरएनए यूके विशिष्ठ राष्ट्रिय समिति भएको बताउनु भयको छ। उहाले एनआरएनए अभियानमा एनआरएनए यूकेको बिशेष भूमिका र महिमा रहेको बताउनु भयो। उहाले संघको अभियानमा संघले खेलेको भूमिका बिशिष्ट भएको बताउँदै एनआरएनए यूकेको प्रसंशा गर्नु भयो।

 


गैरआवासीय नेपाली संघका महासचिव डा.हेमराज शर्माले महाधिवेशनको सफलताको शुभकामना दिदै संघभित्र रुपान्तरण सुरुआत भइसकेको बताउनु भयो। उहाले संघको नेतृत्वमा समेत नयाँ पुस्ता रहेको बेला विशेष कार्यक्रम ल्याएको र चुनाव हुने बेथितिलाई समाप्त गर्न एमआइएस मार्फत सदस्यता वितरण सुरुआत गरिएको महासचिव शर्माको भनाइ थियो । उनले संघले अघि सारेका रुपान्तरणको अभियानले ल्याएको परिवर्तनको अनुभूति हुँदै गएको बताउनु भयको छ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य भक्त गुरुङले एनआरएनए यूकेले विगत दुई वर्षमा उल्लेखनिय काम गरेको वताउनु भएको छ। उहाले गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्तिको लागि सक्रिय भयर काम गरेको पाएको बताउनु भयको छ। नेपालमा महामारीको बेला विदेशमा रहेका नेपाली एक जुट भएर एनआरएनए मार्फत स्वास्थ्य सामग्री पठाएर साझा संस्थाको रुपमा स्थापित गरेको बताउनु भयो। उनले संघको निर्वाचनमा होमिएका उम्मेदवारहरुलाई आफ्नो सीमा र विधिविधान भित्र रहेर आफ्ना गतिविधि गर्न सुझाव दिनु भयको छ। बेलायतमा नेपालीको बसाई स्थायी भयकोले हाम्रो पहिचान पनि  अनुशासित नेपालीको पहिचान रहोस् भन्नु भयको छ। अर्का आइसीसीका सदस्य रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकाललाई सहज रुपमा काम गर्ने वातावरण बनाउन आग्रह गर्दछु भन्नु भयको थियो। संघ अन्तरर्गतको गोर्खा कार्यदलका संयोजक चन्द्रबहादुर गुरुङले गैरआवासीय नेपाली संघले भूपूगोर्खाहरुको नागरिकताको निरन्तरताको लागि सक्रिय रुपमा लागेर काम गरिरहेको बताउनु भयको छ। उहाले भूपूगोर्खाहरुको लागि नागरिकताको ग्यारेन्टी गर्न संघले सरकारलाई पत्राचार गरेको पनि बताउनु भयको छ।

कार्यक्रममा स्वागत मन्तव्य दिदैं गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्न अथक प्रयास गरिरहेको बताउनु भयको छ। उहाले गैरआवासीय नेपाली संघप्रति जनविश्वास बढ्दै गएको र नेपालको लागी सहयोग गर्न राजदुताबास मार्फत सजिलो भयको बताउनु भयको थियो। कार्यक्रममा उपस्थित सम्पुर्ण पाहुनाहरू स्वागत गर्दै सबैलाई हार्दिक धन्यवाद दिनु भयको थियो।




मतहरू

WilliamDen

singles near you relative dating

KevinDyerm

gay dating friendzonw mature gay men dating sites gay dating sites best

KevinDyerm

gay dating carnesville ga gay emo dating site gay dating sim android

KevinDyerm

gay thai dating site gay furry rhino dating 34 dating a 19 year old gay

KevinDyerm

gay older younger dating az gay dating sa gay dating site

PatrickVep

gay casual dating site danbury ct gay latino dating gay couples dating resources

PatrickVep

speed dating nyc gay gay dating site queer me up gay dating naked erection

MichaelHem

that gay dating sim dating site for gay nerds gay dad son dating

HenryHox

gay dating hiv positive tami gay dating dating site for gay cd

HenryHox

plenty of fish gay women dating gay feet dating gay dating malaysia


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?