Saturday September 18, 2021

बरिष्ठ पत्रकार भगीरथ योगीद्वारा अर्याल नेतृत्वको पत्रकार महासंघ युकेको सल्लाहकारमा बस्न अस्वीकार

१२ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 2656


बरिष्ठ पत्रकार भगीरथ योगीद्वारा अर्याल नेतृत्वको पत्रकार महासंघ युकेको सल्लाहकारमा बस्न अस्वीकार

शीतलपाटीन्युज डटकम।
लण्डन। बरिष्ठ पत्रकार भगीरथ योगीले ध्रुबराज अर्याल नेतृत्वको नेपाल पत्रकार महासंघ युकेको सल्लाहकारमा बस्न अस्वीकार गरेका छन्। अर्याल नेतृत्वको महासंघको कार्यसमितिको बैठकले हालै सल्लाहकारमा योगीको नाम समेत राखेकोमा त्यसप्रति आपत्ती जनाउदै आफुलाई यसपटक सल्लाहकार नराख्न योगीले अनुरोध गरेका हुन्। योगी संस्थापनकाल देखिनै सल्लाहकार रहदै आएका थिए।

नेपाल पत्रकार महासंघ युकेको गत जुनमा सम्पन्न पाचौं अधिबेशन बिधान बिपरित र निर्वाचनमा पोस्टल भोट मार्फतधाँधली भएकोले शाखाका संस्थापक सदस्य बिपिन निरौलाको अध्यक्षतामा नेपाल पत्रकार महासंघ युके शाखा क्रियाशील छ। युके शाखाको बिबाद अहिले केन्द्रमा विचाराधीन अवस्थामा छ। गत निर्वाचन ताका केन्द्रिय प्रतिनिधि समेत रहेका योगीले केन्द्रलाई एक प्रतिबेदन पठाएको र त्यसमा छानबिन समिति बनाउन उल्लेख गरिएको बुझिएको छ। उक्त प्रतिबेदन बारेमा केन्द्रले आधिकारिक धारणा सार्बजनिक गरेको छैन। यसरी पत्रकार महासंघ युकेमा अर्याल र निरौलाको नेतृत्वमा दुईवटा कार्यसमितिहरु रहेकोले योगीले तटस्थ बस्ने निर्णय गरेको बुझिएको छ।

यद्यपी योगीको अध्यक्षतामा गैर आवासीय नेपाली पत्रकार महासंघ नामक छुट्टै संस्था गठन भएकोले युके शाखामा नबस्ने बताइएको छ। आज योगी द्वारा प्रेषित संदेशमा भनिएको छ - " बिपिनजी र श्यामजीसंग तपाईंको कुरा भएको थाहा पाएँ। तपाईंको पहलको लागि धेरै धन्यवाद। साथीहरुको अनुरोधका कारण म गैरआवासीय नेपाली पत्रकार महासंघको कार्यसमितिमा संलग्न हुन पुगे। Conflict of interest हुन सक्ने हुनाले कृपया मलाई यस पटक FNJ UK को सल्लाहकार न राख्नुहुन अनुरोध गर्दछु।"

योगीको संदेश जस्ताको त्यस्तै:

Dear Dhruba jee, Namaskar! बिपिनजी र श्यामजीसंग तपाईंको कुरा भएको थाहा पाएँ। तपाईंको पहलको लागि धेरै धन्यवाद। साथीहरुको अनुरोधका कारण म गैरआवासीय नेपाली पत्रकार महासंघको कार्यसमितिमा संलग्न हुन पुगे। Conflict of interest हुन सक्ने हुनाले कृपया मलाई यस पटक FNJ UK को सल्लाहकार न राख्नुहुन अनुरोध गर्दछु।सधन्यवाद, भगीरथ

साभार: ब्रिटिसखवर।




मतहरू

Lorna

malaria usmle what is hcq drug

WilliamDen

free local personals transsexual dating

KevinDyerm

best gay dating site uk best gay dating sites for nerds dating around netflix gay asian

KevinDyerm

gay dating india gay hiv dating site redding cali gay dating

PatrickVep

100 free gay dating sites gay dating dc gay christian dating sites

HenryHox

problems with gay dating men gay porn dating sites free tips for gay dating

HenryHox

gay dating europe gay dating site in usa hookups dating gay in london


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?