Saturday September 18, 2021

शिक्षाबिद डा मीन रानाभाट इंग्ल्यान्ड राज्य समन्वय परिषद यूकेको अध्यक्षमा उम्मेदवार

१४ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1739


शिक्षाबिद डा मीन रानाभाट इंग्ल्यान्ड राज्य समन्वय परिषद यूकेको अध्यक्षमा उम्मेदवार

शीतलपाटीन्युज डटकम।
लण्डन। सन्सार भरी गैरआवासीय नेपाली संघको निवार्चन चलिरहदॉ इङल्याण्ड राज्य समन्वय समितिका अध्यक्षका उम्मेदवार चितवन नेपाल घर भै बेलायत बसोबास गरेका सामाजिक व्यक्तित्व, शिक्षाविद डा मीन रानाभाट उम्मेदवार भयको समाचार प्राप्त भयको छ।

डा रानाभाटले आफुलाई  अमूल्य मत दिइ विजयी गराई एनआरएनएको अभियानमा शसक्त अघि बढ्न र हाम्रो मागहरू पुरा गर्न सहयोग पुर्याउन हुन हार्दिक अनुरोध गर्दछु भन्नु भयको छ। बेलायतमा नेपालीहरूको पहिचान, नागरिकता निरन्तरता, गोर्खा समान पेन्सन, नेपालको सम्बृद्धिमा समय सापेक्ष सहयोग र लगानीमा बेलायती नेपाली समाज र एनसीसीसंग मिलेर काम गर्ने

उहाले युनिभर्सिटी कलेज लण्डनबाट शिक्षा, विकास र अर्थशास्त्र विषयमा विद्यावारिधि गर्नु भयको छ। सो विश्वविद्यालयमा अध्ययन गर्दा विद्यार्थी युनियनका अध्यक्ष समेत चुनिईसक्नु भएका डा रानाभाट अहिले स्वतन्त्र अनुसन्धाताको रूपमा क्रियाशील हुनुहुन्छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?