Saturday September 18, 2021

चौंथो अल्डरसट भलिबलको उपाधि मोना युकेलाई

२६ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1410


चौंथो अल्डरसट भलिबलको उपाधि मोना युकेलाई

मनसुधन थापामगर,
०८ अगष्ट २०२१।

बेलायत। अल्डरसट भलिबल क्लबले आयोजना गरिएको चौथो पुरुष भलिबल प्रतियोगिताको उपाधि मोना भलिबल क्लब युकेले हात पार्न सफल भएको छ। अगष्ट ८ तारिक शनिवारको दिन अल्डरसटको Wellington statue ground मा सम्पन्न प्रतियोगितामा आयोजक अल्डरसट भलिबल क्लब उपविजेता र मोना भलिबल क्लब विजेताको उपाधि सफल भएको हो।

 



विजेता समूहले £1000 र उपविजेता समूहले £600 संगै ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप हात पार्न सफल भएका थिए। यसैगरी म्यान अफ दि म्याच अल्डरसट क्लबका मनोज सुनार,वेस्ट स्पाईकर विशाल थापा, वेस्ट डिफेन्स तारा थापाले हात पार्न भएका थिए भने मोनाको टिमबाट जीवन साहिले वेस्ट प्लेयर र लुद्र रानाले वेस्ट लिफ्टरको उपाधि पाउन सफल भएका थिए। यो प्रतियोगिताको लागि बेलायतभरिबाट जम्मा १३ टिमले भाग लिएका थिए।

 



प्रतियोगिताको चाखलाग्दो सेमिफाइनल र फाईनल खेल हेरिसकेपछि प्रमुख अथिति Leader of a Rushmoor Borough council, Mr. David Clifford ले पुरस्कार वितरण तथा समापन समारोहमा नेपाली युवा समुदायमा भलिबलको रुचि बढि देखिएको हुनाले अल्डरसटमा छिटै भलिवल ट्रेनिङ कोटको व्यवस्था काउन्सिलबाट गरिदिने वचन दिएका छन। त्यसैगरी  विशेष अतिथिहरु काउन्सिलर जिब बेल्वासे,काउन्सिलर प्रवेश केसि, तमुधी युकेको अध्यक्ष हितकाजि गुरुङ,मगर संघ युकेका उपाध्यक्ष लालु पुन,मगर संघ युकेका महासचिव रुद्र थापा, मोना युकेका अध्यक्ष दल जुग्जाली,पिपल मोर्गेजका प्रबन्ध निर्देशक सुर्य गुरुङ, NG hair and Beauty को प्रतीनिधी डा. बिसाल गुरुङ,अल्डरसटका युबा समाज सेवी राजन गुरुङ,क्लबका संस्थापक अध्यक्ष  चन्दन गुरुङ,पूर्व अध्यक्ष डोल श्रीस,YBC cleaning company का निर्देशक योगेन छेत्री, NRNA ESCC का अध्यक्ष एलबिजेड गुरुङ, NRNA ESCC का उप-अध्यक्ष भक्त दर्जी, NRNA UK युबा संयोजक तथा मोनाका म्यानेजर अनिल मल्ल,चलचित्र कलाकार संघ युकेका अध्यक्ष रोमियन लिम्बु लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 


हरेक वर्ष महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दैआएको भएतापनि गत वर्ष भने covid-19 को कारणले कुनै पनि कार्यक्रम गर्न नपाएको र यसपालिको प्रतियोगितामा केही कारणवश महिला भलिबल प्रतियोगिता नराखेको र आगामी प्रतियोगिताहरूबाट भने निरन्तरता हुने कुरा अल्डरसट भलिबल क्लबका अध्यक्ष स्वर्ग गुरुङले जानकारी गराउनु भएको छ।




मतहरू

how to get propecia prescription

Cephalexin Dosage For Sinus Infection

Cialis

Purchase Propecia Drug

drainarry

https://buypropeciaon.com/ - propecia vs proscar

Kamithutt

http://buysildenshop.com/ - Viagra

Cicslidly

http://buystromectolon.com/ - how to buy stromectol

Gritync

Viagra

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Repute’s Bao.” He stated it exuberantly, as if solemn word of honour of his exploits were shared aside settlers about many a fire in Aeternum. He waved to a unanimated hogshead apart from us, and I returned his token with a nod. He filled a field-glasses and slid it to me across the stained red wood of the bench first continuing. “As a betting houseman, I’d be ready to wager a above-board portion of silver you’re in Ebonscale Reach for more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the capitulate slung across my back. http://www.google.co.ug/url?q=https://renewworld.ru/new-world-kak-popast-na-alfa-i-beta-testy/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Repute’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared by way of settlers about multifarious a fire in Aeternum. He waved to a unimpassioned hogshead apart from us, and I returned his token with a nod. He filled a glass and slid it to me across the stained red wood of the court first continuing. “As a betting chains, I’d be ready to wager a fair piece of enrich oneself you’re in Ebonscale Reach for more than the wet one's whistle and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the bend slung across my back. http://maps.google.com.pa/url?q=https://renewworld.ru/sistemnye-trebovaniya-new-world/

Eronves

https://buytadalafshop.com/ - best place to buy generic cialis online

Stromectol

Levitra Mode Emploi

safe place to buy zithromax

Levitra 10 Mg In Farmacia

Plaquenil

Comprar Cialis En Tarragona

boyperi

https://buyzithromaxinf.com/ - azithromycin cost

spineeZem

Zithromax


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?