Saturday September 18, 2021

मोना भलिबल क्लबले गर्ने भयो बेलायतमै सबैभन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता

३० श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 3576


मोना भलिबल क्लबले गर्ने भयो बेलायतमै सबैभन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता

मनसुधन थापामगर,

१४ अगस्त २०२१,लण्डन।

बेलायत। मोना भलिबल क्लब युकेले बेलायतमा सबै भन्दा ठूलो धनराशी पुरस्कारको भलिबल प्रतियोगिता गर्ने भएको छ। सो कुरा मोना भलिबल क्लव युकेका आयोजकहरूले बताउनु भयको छ।

 


यही आउँदै गरेको अगस्ट २८ तारिकका दिन हुन गईरहेको तेस्रो मोना भलिबल प्रतियोगिता बेलायतमै सबैभन्दा ठूलो धन रासी पुरस्कार सहित सम्पन्न हुने भएको हो। म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलिबल क्लबको संयोजकत्वमा सम्पन्न हुने प्रतियोगिता Rushmoor Saints Football Club Rushmoor Road अल्डरसटमा बिहान ०८.०० बजेबाट भलिबल खेल सुरु हुने समाचारमा जनाइएको छ।

 


यस प्रतियोगितामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता र प्रौढ भलिबल प्रतियोगिता गरि जम्मा तिन किसिमका प्रतियोगिताहरु हुने म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेका अध्यक्ष दल जुग्जालीले जानकारी दिनुभएको हो।

पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार-१५०० पाउण्ड र द्वतियि पुरस्कार-८५० पाउण्ड राखीएको सो खेलमा  महिला भलबिल प्रतियोगिताको प्रथम पुरस्कार-६०० पाउण्ड र द्वतियि पुरस्कार-४०० पाउण्ड गरीएको छ। त्यसैगरी ४० बर्ष भन्दा माथि उमेर समूहको प्रौढ भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ८०० पाउण्ड र द्वितिय पुरस्कार ४०० पाउण्ड संगै हरेक विजेता र उपविजेता समूहका खेलाडीहरूले मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप पाउनेछन्। साथै म्यान अफ दि म्याच र बेस्ट प्लेयरलाई समेत पुरस्कृत गरिने भयको छ।

पुरुष तर्फ १६ टिम,महिला तर्फ ७ टिम र प्रौढ तर्फ ९ टिम गरि जम्मा ३२ टिमको सहभागिता हुने योजना  रहेको र प्रायः जसो समूहले आफ्नो टिम दर्ता गराई सकेको समाचार छ। अझै कोही समूह इच्छुक हुनुहुन्छ भने क्लवका कुनैपनि प्रतिनिधिलाई सम्पर्क गर्नका लागि मोना भलिबल क्लवका सचिव तारा गर्बुजाले अनुरोध गर्नु भएको छ।

खानाको पारखीहरुलाई ड्रिङ्क एण्ड फुड स्टलको व्यवस्था गरिएको छ भने नाच्न,गाउँन र रमाइलो गर्न भनेपछि हुरुक्कै हुने म्याग्दी दाजुभाई तथा दिदीबहिनीहरूको लागि मध्यनजर गर्दै बिल पुर्जा अध्यक्ष रहेको संस्था धौलागिरी नौमती बाजाको समेत व्यवस्था गरिएको छ।

बिजेता र उपविजेता गरि अहिलेसम्म ८/१० वटा ट्राफि हात पार्न सफल मोना भलिबल क्लबको बेलायत अत्यन्तै राम्रो छवि रहेको र आगामी दिनहरुमा आझै राम्रो गर्न सक्ने क्षमता खेलाडीमा रहेको क्लबका प्रशिक्षक टेक बुढाथोकीको भनाई छ।

यस प्रकारका प्रतियोगिताहरुले बेलायतमा छरिएर रहेका म्याग्दी प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एक ठाउँमा उपस्थति भै भेटघाट गर्ने,एक आपसमा परिचय गर्ने,एक अर्कामा आत्मियता बढाउने,सहयोगी भावनाको विकास गर्ने, म्याग्दीको संस्कार संस्कृतिको संरक्षण गर्ने, भलिबल खेलको माध्यमबाट आफ्नो जन्मथलो म्याग्दी जिल्लाको नाम पहिचान गराउने प्रतिभा भएका खेलाडीहरुको कला,सिपको प्रर्दशन गर्ने अवसर सृजना गर्ने,यूकेमा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनी बीचको सम्बन्धलाई एकता र बलियो बनाउने जस्ता कुरामा सहयोग पुर्याउने नवनिर्वाचित एनआरएन युवा संयोजक तथा मोना भलिबल क्लब युकेका अध्यक्ष अनिल मल्लले बताउनु भयको छ।




मतहरू

hydroxychloroquine for head lice oral

It's remarkable to pay a quick visit this web page and reading the views of all friends regarding this paragraph, while I am also zealous of getting knowledge.

Thomas

free porn online

Melinda

free porn online

Forest

free porn online

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Name’s Bao.” He stated it exuberantly, as if say of his exploits were shared by way of settlers about multitudinous a verve in Aeternum. He waved to a expressionless tun upset us, and I returned his gesture with a nod. He filled a field-glasses and slid it to me across the stained red wood of the bar before continuing. “As a betting chains, I’d be ready to wager a above-board portion of enrich oneself you’re in Ebonscale Reach on the side of more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the salaam slung across my back. https://images.google.cz/url?q=https://renewworld.ru/new-world-kak-popast-na-alfa-i-beta-testy/

Aaron

cheap cialis cheap cialis

Gennie

how long does tadalafil last

Osvaldo

how long does tadalafil last

Alvaro

tadalafil vs vardenafil

Lyda

tadalafil generic

Shay

tadalafil generic

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling during to where I sat. “Name’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared by settlers around many a fire in Aeternum. He waved to a expressionless butt upset us, and I returned his gesticulate with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the excluding before continuing. “As a betting man, I’d be delighted to wager a adequate piece of silver you’re in Ebonscale Reach in search more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the capitulate slung across my back. https://images.google.by/url?q=https://renewworld.ru/new-world-kak-popast-na-alfa-i-beta-testy/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?