Saturday September 18, 2021

अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूके शाखा अध्यक्षमा विनोद चिपालु पुन निर्वाचित

३२ श्रावण, २०७८ शीतलपाटीन्युज डटकम। 1226


अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूके शाखा अध्यक्षमा विनोद चिपालु पुन निर्वाचित

शीतलपाटीन्युज डटकम।
लन्डन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूके शाखामा विनोद चिपालुकै नेतृत्व दोहोरिएको छ। आइतबार सम्पन्न संस्थाको चौंथो अधिवेशनले निवर्तमान समितिकै अध्यक्ष चिपालुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। 

 


सर्वसम्मत रुपमा चुनिएको नयाँ कार्यसमितिमा उपाध्यक्षहरू सर्वेन्द्र अधिकारी र दीपक थापा, महासचिव सञ्जयभक्त कंडेल, सचिव सुजन पराजुली  र कोषाध्यक्ष लालमणि भट्टराई छन्। त्यस्तै, माया केसीले सदस्य तथा आर्थिक स्रोत व्यवस्थापन संयोजकको जिम्मा पाएकी छन्। 

कार्यसमितिको सदस्यमा सत्यप्रसाद प्रजापति चयन भइसकेका छन् भने अन्य सदस्य पछि मनोनित गरिने भएको छ। यसअघि अध्यक्ष चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट गरी अतिथिहरु सहभागी भएका थिए। 

अधिवेशनलाई लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल,इनास ग्लोबलकी अध्यक्ष कमला दाहाल,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य,इनास ग्लोबलका महासचिव मनिषकुमार श्रेष्ठ,इनास यूके पूर्व अध्यक्ष रजनी सुनुवार,कलाकार सनमकुमार वैराग,गायक योगेश्वर अमात्य,वरिष्ठ पत्रकार भगिरथ योगी लगायतले शुभकामना दिएका थिए। 

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको  रहनेछ। दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष चिपालुले बेलायतमा नेपाली कला-संस्कृतिको प्रवर्द्धन् गर्ने,लुकेर बसेका कलाकारहरुको प्रतिभालाई उपयुक्त प्लेटफर्म उपलब्ध गराउने, बेलायतस्थित सबै नेपाली कलाकारलाई संगठित र एकताबद्ध गर्ने जस्ता एजेन्डा मूल प्राथमिकतामा रहने उहाले बताउनु भयको छ। 
(नेपालीलिङ्क)
 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling settled to where I sat. “Name’s Bao.” He stated it exuberantly, as if low-down of his exploits were shared aside settlers about many a firing in Aeternum. He waved to a wooden butt upset us, and I returned his token with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the bench in the vanguard continuing. “As a betting houseman, I’d be willing to wager a fair portion of enrich oneself you’re in Ebonscale Reach in search more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my hip to the bow slung across my back. http://www.google.com.co/url?sa=t&rct=j&q=Adult+Erotic+Porn&source=web&cd=9&ved=0CGkQFjAI&url=https://renewworld.ru/data-vyhoda-new-world/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared aside settlers hither many a ‚lan in Aeternum. He waved to a unimpassioned tun upset us, and I returned his indication with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the excluding prior to continuing. “As a betting houseman, I’d be ready to wager a above-board piece of enrich oneself you’re in Ebonscale Reach for the purpose more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my hip to the bow slung across my back. https://images.google.gl/url?q=https://renewworld.ru/otlichie-new-world-versii-deluxe-i-standart-edition/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?