Saturday September 18, 2021

"हामी नेपाली हामी गोर्खाली” म्युजिक भिडियोको बिमोचन सम्पन्न

१४ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1218


"हामी नेपाली हामी गोर्खाली” म्युजिक भिडियोको बिमोचन सम्पन्न

शीतलपाटीन्युज डटकम।
अल्डरसट, लण्डन। "हामी नेपाली हामी गोर्खाली" म्युजिक भिडियोको हालै अल्डरसटको एम्पायर हलमा बिमोचन गरिएको छ। नेपाल कलाकार संघ युकेको आयोजनामा गरिएको म्युजिको भिडियोको यो बिमोचन पहिलो हो।

 


नेपाल कलाकार संघ युकेको अध्यक्ष रोमीयान लिम्बूको अध्यक्षतामा भयको बिमोचन कार्यक्रमको प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेमबहादुर गाहा मगर रहनु भयको थियो। एनआरएनए युके अध्यक्ष गाहा मगर, रसमोरा बरो काउन्सीलर जीव बेलबासे र काउन्सीलर प्रबेश केसी एवम अध्यक्ष लिम्बुले पानसमा बत्ति बालेर उद्घाटन गरिएको सो कार्यक्रममा एनआरएन युके अध्यक्ष प्रेम गाहा मगरले म्युजिक भिडियोको स्विच थिचेर भिडियोको बिमोचन गर्नु भएको थियो। गीतकाे छायांकन सहित भब्य बिमाेचन भएको हो।

 


यो गीतमा शब्द कल्पना आबुहाङको रहेको छ, संगित अशाेक राई ज्युकाे छ भने गायक गायिकाहरु ममता गुरुङ, मनसुधन थापा मगर र सुरेश कुमार पाठक हुनहुन्छ। याे गीतकाे म्युजिक भिडियो युकेकाे विभिन्न ठाउँमा छायांकन गरिएको छ भने क्यामेरामा कुशल श्रेष्ठ हुनहुन्छ। डाईरेक्टर सन्त राई रहेको यो म्युजिक भिडियोमा नृत्य निर्देशनमा दिलु थापा रहनु भएको छ।

 


कलाकारहरुमा चलचित्र कलाकार संघ युकेका सबै रहनु भएको छ भने गीत प्रस्तुति चलचित्र कलाकार संघ युकेकाे रहेको छ। नेपाली कला र संस्कृति भरिएको म्युजिक भिडियोमा कला प्रेमी हामी नेपाली बिदेशको कुनै कुनामा रहे पनि हामी नेपाली हौ र जहाँ रहे पनि शत्रुका लागि हामी गोर्खाली हौ भन्ने कुरा भिडियोले देखाएको छ। यस म्युजिक भिडियोको निर्मात्री सुमन पुन हुन हुन्छ।

संघका उपाध्यक्ष सुरेश राज पाठकले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कलाकारहरूलाई सम्मान गरिएको  र सो कार्यक्रममा सनम कुमार बैराग,ध्रुव दत्त,गोर्खा मिडिया सम्पादक मिलन तमु,शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी समेतको उपस्थिति रहेको थियो।

 




मतहरू

Fbsfbeima

viagra price comparison viagra pills

Rnstchutt

viagra canada pharmacy big online pharmacy

Drbgalbut

canadian pharmacy 1 canadian addiction treatment pharmacy

Dnsfchutt

health partners online pharmacy canada drugs cialis

Fbsfbeima

lowest price viagra lowest price viagra

VnsfScoge

online drugstore Zyrtec

Drbgalbut

Cardizem ER universal drugstore

AbshHerve

generic cialis florida buy cialis online in usa


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?