Saturday October 23, 2021

कोविड १९ ले रोकीएको उद्बुद्ध कलेज भाद्र २० गते बाट नियमित कक्षा संचालन हुने ।

१९ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1360


कोविड १९ ले रोकीएको उद्बुद्ध कलेज भाद्र २० गते बाट नियमित कक्षा संचालन हुने ।

शीतलपाटीन्युज डटकम।
भाद्र १७, पाल्पा, पूर्वखोला। पाल्पा पूर्वखोला गाउँपालिका कै एक मात्र कलेज उद्बुद्ध कलेज यहि भाद्रबाट संचालन हुने भएको छ।

कोविड -१९ का कारण कक्षा संचालन हुन नसके कारण स्वास्थ्य को पूर्ण मापदण्ड पालना गरि संचालन गर्न लागेको उद्बुद्ध कलेज सहायक कलेज प्रमुख शिवलाल अधिकारीले जानकारी गराउनु भयो।

उद्बुद्ध कलेज २०६३ सालमा स्थापना भै सुरुका केही बर्षमा शिक्षा संकाय संचालन गरेको थियो। अहिले यस कलेजले शिक्षा संगै व्यवस्थापन संकाय पनि संचालन गर्दै आएको छ।
(कन्दरान्यज)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?