Saturday October 23, 2021

नागरिकता विधेयक संसदमा : एनआरएनले नागरिकता पाउने

२३ भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1301


नागरिकता विधेयक संसदमा : एनआरएनले नागरिकता पाउने

शीतलपाटीन्युज डटकम।
काठमाडौं। सरकारले बुधबार नागरिकतासम्बन्धीसहित १५ वटा विधेयक पेस गर्दैछ। सरकारद्धारा प्रस्तुत नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित भए बहुप्रतिक्षारत गैरआवासीय नेपाली नागरिकताको वितरणको बाटो खुल्ले छ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पेस गर्ने नागरिकतासम्बन्धी अध्यादेशमा जनमोर्चाले विरोध जनाउने भएको हो।
गृहमन्त्री वालकृष्ण खाँणले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दैछन्।

जसको विरोधमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।

सत्तारुढ गठबन्धनको घटक चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नागरिकता सम्बन्धी विधेयकको विपक्षमा उभिने भएको छ।
 




मतहरू

iozohythqj

???????? ?????? ?????? : ???????? ???????? ????? iozohythqj http://www.gb7531wt2z7s453ut6j1hmdr6y1s6g18s.org/ [url=http://www.gb7531wt2z7s453ut6j1hmdr6y1s6g18s.org/]uiozohythqj[/url] aiozohythqj

Soap Dispenser Bottle

Dior?????????? Soap Dispenser Bottle


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?