Saturday September 18, 2021

पुर्व राष्ट्रिय एथलेटिक्स खेलाडी ज्वाला थापालाई मातृ शोक

३० भाद्र, २०७८ शीतलपाटीन्युज डटकम। 1105


पुर्व राष्ट्रिय एथलेटिक्स खेलाडी ज्वाला थापालाई मातृ शोक

शीतलपाटीन्युज डटकम।
पोखरा,नेपाल। पूर्व राष्ट्रिय एथलेटिक्स खेलाडी तथा नेपाल भुतपुर्व खेलाडी मञ्चकी आजिवन सदस्य  ज्वाला थापालाई मातृ शोक परेको छ।

थापाकी आमा टिका थापाको ९४ वर्षको उमेरमा आज (बुधबार) बिहान साढे ३ बजे पोखरा नयाँबजार स्थित आफ्नै निवासमा निधन भएको हो।

उहाँको श्रीमान,२ छोरा र ४ छोरी रहेका छन। उहाँको आज नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।
(पोखरा स्पोर्टस )




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?