Wednesday January 19, 2022

स्याङ्जा समाज युकेको बार्षिक भेला तथा बडा दशैं र तिहारको सुभकामना कार्यक्रम सम्पन्न, राजदुत लोक दर्शन रेग्मीले सबैलाई नचाए

१८ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 7026


स्याङ्जा समाज युकेको बार्षिक भेला तथा बडा दशैं र तिहारको सुभकामना कार्यक्रम सम्पन्न, राजदुत लोक दर्शन रेग्मीले सबैलाई नचाए

शीतलपाटीन्युज डटकम।
लण्डन। स्याङ्जा समाज युकेको बार्षिक भेला एजीएम तथा बडा दशैं र तिहार को सुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। दुई चरणमा गरी एम्पाएर हल अल्डर्सटमा भएको उक्त कार्यक्रममा सयौ स्याङ्जालीहरुको उपस्थिती थियो।

 


पहिलो चरणमा महासचिव डा.बलराम ढकालले गत १ बर्षमा गरेको प्रगती विवरण पेश गर्नु भयको थियो भने नवनियुक्त कोषध्यक्ष दुर्गा गुरुङले सम्पूर्ण आय-ब्ययको हिसाब प्रस्तुत गर्नु भएको थियो। सभापती सारदा गुरुङको अध्यक्षतामा बसेको बैठकले बिभिन्न ब्यक्तीहरु सँग आगमी बर्षको लागी सुझावहरु लिँदै यो संस्थाले जिल्लामा बिभिन्न सहयोग जारी राख्दै बेलायत भित्र रहेका सम्पूर्ण स्याङ्जा जिल्लाबासी हरुलाई एकजुट गर्दै छरिएर रहेका पालिका वा गाँउ स्तरका सबै सँघसस्थाहरुलाई एउटै छातामा ल्याउन प्रयास गर्ने गरेर काम गर्ने प्रतिबद्धता गरे।

 


दोश्रो चरणको कार्यक्रममा राजादुत लोकदर्शन रेग्मी, डिपुटी चीफ अफ मिसन रोसन खनाल,सैनिक सहचारी कर्णेल रत्न गोदार लगायत राजदुताबास कर्मचारीहरू, सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल लगायतको उपस्थिति थियो। उँहाहरुलाई नौमती बाजाले स्वागत गर्दै हलमा प्रबेश गराइएको थियो। धौलागिरी बाजासमुहको प्रस्तुतीमा महामहिम राजादुतले गीतको एक टुक्का गाएर सबैलाई नचाउनु भएको थियो।

 


दसैं तिहारको शुभकामना आदान प्रदान गर्दै पंचे बाँजामा सबै झुलेका थिए भने स्टेजमा नृत्य प्रस्तुत गरिएको थियो। उपाध्यक्ष भरत गुरुङले दोश्रो चरणको कार्यक्रम संचलान गर्नु भएको थियो भने मनोरन्जन संयोजन डेबिड गुरुङले कार्यक्रमलाई बिशेष रमाइलो बनाउनु भएको थियो। स्याङ्जा जिल्लाको सबैजसो स्थानिय निकायहरुको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा मगर सँघका अध्यक्ष सुनिल रानाले बिशेष शुभकामना ब्यक्त गर्नु भएको थियो।

 


बिसुद्ध अनौपचारिक कार्यक्रममा महामहिम राजदुत लोकदर्शन रेग्मीले आफु जहाँ र जता भए पनि नेपाल र नेपालीको हित हुने गरी काम गरिरहने बताउनु भएको थियो। संस्थाका अध्यक्ष गुरूङले स्याङ्जाली नागरीक देशकै उच्च पद प्रमुख सचिवमा काम गरेर बेलायतको महामहिम भयर लण्डन आउनु भयकोमा गौरव लागेको बताउदै बेलायतले ब्रिटिस गोर्खालाइ असमान पेन्सन दिई अन्याय गरेको बिषयमा आफ्नै समस्या ठानेर न्यायका लागि लडिदिन अनुरोध गर्नु भयको थियो।

 

त्यस्तै ब्रिटिस गोर्खालाई नेपाल सरकारले बेलायत पठाएकोले उनीहरूलाई बेलायतले पासपोर्ट दिएपनि उनीहरू नेपाली नै भयको कुरालाई बोलिदिने पहल गर्न समेत अनुरोध गर्नु भयको थियो।


राष्ट्रियगानबाट सुरु गरिएको दोश्रो चरणको कार्यक्रममा समाजमा योगदान  दिए बापत समाजका केही सदस्यहरूलाई सम्मान गरिएको सो कार्यक्रममा रोचक नाच र संगितले सबैलाई झुलाएको थियो।अर्को तीज र दसैं तिहारमा फेरी कार्यक्रम गर्ने प्रतिबद्धता जनाउदै यो बर्षको कार्यक्रम समापन भयको थियो।

 




मतहरू

Tableware High quality bamboo cheese Tableware High quality bamboo cheese

Bitmain Power Supply Tableware High quality bamboo cheese Tableware High quality bamboo cheese

Metal paint bookmark Suppliers

Alimentation Pc Metal paint bookmark Suppliers

Carbon Fiber Plate 1mm 2mm 3mm 4mm Carbon Fiber Sheet

Cage Clamp Carbon Fiber Plate 1mm 2mm 3mm 4mm Carbon Fiber Sheet

10kv Xple Heat Ahrinkable 3-Core Outdoor Termination Kit (Section 300~400 mm^2)

Aluminium Louver Door 10kv Xple Heat Ahrinkable 3-Core Outdoor Termination Kit (Section 300~400 mm^2)

Abrasion Resistance PFA Heat Shrinkable Tube for Printing Machinery

Fermentor Tank Abrasion Resistance PFA Heat Shrinkable Tube for Printing Machinery

Conveyor Fiber Laser Marker Machine

Frosted Candle Jars Conveyor Fiber Laser Marker Machine

Customized Laser Cut Outdoor Metal Garden Gate/Fencing for Backyard

Buy Potassium Sorbate at RICHEST Customized Laser Cut Outdoor Metal Garden Gate/Fencing for Backyard

White Resin Tiffany Chairs

LED wall washer White Resin Tiffany Chairs

Fiber Laser Cnc Machine Quotation

Laser Cut Hypalon Fiber Laser Cnc Machine Quotation

China 1000w Fiber Laser Cutting Machine

Featured China 1000w Fiber Laser Cutting Machine

China Factory Fabric 5star Hotel Modern Bedroom Furniture

Draft Fan China Factory Fabric 5star Hotel Modern Bedroom Furniture

E-Glass Woven Roving for Hand Lay-up/Filament Winding/Molding/Continuous Laminating

Cotton Hoodies Unisex E-Glass Woven Roving for Hand Lay-up/Filament Winding/Molding/Continuous Laminating

Professional Pipe Laser Cutting Machine Professional Pipe Laser Cutting Machine

Organic Intermediate Professional Pipe Laser Cutting Machine Professional Pipe Laser Cutting Machine

Reasonable Price Fiber Laser Cutter China

12v dc socket adapter Reasonable Price Fiber Laser Cutter China

Brass Hex Domed Cap Nut/ Acron Nut with Factoty Price

Blackout Curtain With Hooks Brass Hex Domed Cap Nut/ Acron Nut with Factoty Price

PIR WiFi 3G Motion Sensor Light Camera Home Security 720 WiFi PIR Sensor Light Camera

Welded steel pipe PIR WiFi 3G Motion Sensor Light Camera Home Security 720 WiFi PIR Sensor Light Camera

Laser Cutting Machine For Tubes Made in China

Angled Drill Bit Laser Cutting Machine For Tubes Made in China

PVC NBR EVA Thermal Cold Insulation Rubber Foam Sheets/Blankets

Boiler Condensate Pipe Trap PVC NBR EVA Thermal Cold Insulation Rubber Foam Sheets/Blankets

Commercial Lighting Fixture 40W COB LED No Flicker Anti-Glare Track Downlight

Heuft Spare Parts Commercial Lighting Fixture 40W COB LED No Flicker Anti-Glare Track Downlight

D shackle with square head pin

12 Lines Hifu D shackle with square head pin

electric combined windlass

Led Converter 12v electric combined windlass

Comprehensive Vehicle Inspection

Diesel Winch Comprehensive Vehicle Inspection

Packing Material

delta anchor Packing Material

type-A side scuttle for ships

Auto Pulley Bearings type-A side scuttle for ships


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?