२७ आश्विन, २०७८
बेलायतमा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भिड्दै नेपाली चर्चित गायक र ब्यान्डहरुको प्रस्तुतिमा नोभेम्बर १२ मा बेलायतमा एचके नाइट हुंदै
शीतलपाटीन्युज डटकम।
लन्डन। कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारहरुको सांगीतिक कार्यक्रम आगामी महिनादेखि सुचारु हुने भएको छ।
नेपालका चर्चित गायकहरुको प्रस्तुतिमा नोभेम्बर १२ तारिख शुक्रबार साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ।
एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रियक गायक राजु लामा, सञ्जिव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहनेछ । त्यस अवसरमा बेलायतस्थित दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन् । एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउनेछन्।
कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीहरुले गर्नेछन् । मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहनेछन्।
कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका सुबास गुरुङका अनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ । त्यसपछि शुरु हुने आफ्टर पार्टी बिहान तीन बजे सकिनेछ। कार्यक्रम हेर्न अग्रीम टिकट लिंदा २५ र कार्यक्रमकै दिन गेटमा लिंदा ३० पाउण्ड लिइनेछ ।
कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ। हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ । त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताहरुले प्रायोजन तथा सहप्रायोजन गरेका छन्।
कार्यक्रम विशुद्ध सांगीतिक र मनोरञ्जनत्मक रहने भन्दै आयोजकले बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि अपिल गरेका छन् ।
कार्यक्रमको टिकट लिनका लागि आयोजक समूहलाई सम्पर्क गर्ने नम्बरहरु तलको पोस्टरमा उल्लेख छन् ।
लन्डन । बेलायतमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको एक प्रतियोगितामा नेपाली बडीबिल्डरले भाग लिने भएका छन् ।
यही शनिबार अक्टोबर १६ मा बेलायतको लेष्टर शहरमा हुने ‘ड्रग्स फ्रि बडी बिल्डीङ च्याम्पियनसिप’ मा अल्डरसट निवासी विक्रम थापा मगर सहभागी हुन लागेका हुन् । ‘यूके इन्टरनेसनल च्याम्पियनसिप’ शीर्षकको प्रतियोगितामा उनले ‘फिजिक’ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि गत सेप्टेम्बर ५ मा बेलायतकै क्यामबर्लीमा सम्पन्न काउटीस्तरीय कास्य पदक जित्दै विक्रम उपल्लो स्तरको प्रतियोगिताका लागि छनौट भएका थिए ।
‘ड्रग्स फ्री बडीबिल्डीङ’ का लागि कुनै पनि सप्लिमेन्ट ड्रगबिना प्राकृतिक रुपमै व्यायाम गरी शारीरिक सुगठन गर्ने गरिन्छ । यस प्रकारको प्रतिस्पर्धा बेलायत तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि निकै लोकप्रिय मानिन्छ।
युवाहरुलाई ‘सप्लिमेन्ट ड्रग’ बिना प्राकृतिक रुपमै शारिरीक सुगठन गर्न प्रेरणा तथा सन्देश दिने लक्ष्यसहित यो प्रतिस्पर्धामा भाग लिएको विक्रम बताउंछन् ।
आगामी दिनमा बेलायतस्थित अरु धेरै नेपाली युवाले पनि यस्ता प्रतियोगितामा भाग लिने आशा उनले बोकेका छन्
विक्रम विगत १६ वर्षदेखि आफ्नो परिवारसहित बेलायतको अल्डरसटमा बसोबास गर्दै आएका छन्।
????????????????atcopy Sewage Engineering Roots Blower China Solar Charger Controllers
https://upccs.xxxblog.jp/ 8ml Blue Glitter Gel Polish Agarre de accesorios de gimnasio
https://iy6978.gjgd.net/ Adjustable 2INCH Tire Wheel Tie Down With Snap Hook D Ring Sheet Metal Folders
https://rutye57.ko-co.jp/ Meat Cube Cutting Machine Oil & Gas Industry Steel Forging Parts
http://tipiydfd.ffsagami.com/ China Paper Cup and Biodegradable price Loader Bucket Bushings
Super Weather Resistant Powder Coating https://rtr5hf.exblog.jp/ Cordless Angle Grinder
Plastic Pedal Fishing Kayak Conical Barrel Machines https://dhjmjp.exblog.jp/
https://gfdgj.exblog.jp/ 4 Persoons Sauna RFID Paper Ticket Card
Oxitetraciclina Tetraciclina Diferencia https://grt44f.blog.shinobi.jp/ Inch Slotted Head Shoulder Screw
https://yufr5.ko-co.jp/ 12 Volt Gasoline Shut Off Valve Remote Control Panel Light
https://wq15i.myjournal.jp/ Color Changing Lipstick Circular Ducting Iris Dampers
Wrought Iron Balcony Epoxy Resin Anti Uv https://lilku87.exblog.jp/
Dong Quai Glow In The Dark 3D Cat Eye Gel Polish https://wtn27.gger.jp/
https://rgd5hyg.shiga-saku.net/ Jaguar Land Rover Shock Absorber Air Pack Bruchgewichtsplatten
Miroir Long https://gfgrg66.exblog.jp/ Aluminium Adhesive Wine Label
Doorbell Intercom http://hjdgsf.ffsagami.com/ Bathroom Accessories
Closet Rod Pole and Pole Socket End Support Back-To-Wall Bathtub http://uoiupy.ffsagami.com/
Aluminum Adhesive Bottle Label https://yuy87t.ko-co.jp/ Metal Hole Saw
https://fg5y5.ko-co.jp/ Grinding Balls For Mining Granite Blocks
Pp Lid Thermoforming Mining Industry Steel Casting Parts http://sdgyr22.ffsagami.com/
https://fhmedhg.ko-co.jp/ Prefab Mobile Toilet Led Cream Solid Pudding Gel Polish
https://uiopytui.tosalog.com/ Cosmetic Adhesive Label Sticker Electric Fire Pump
Screw Shaft Collar https://fhmga.exblog.jp/ Cod Bod Tss Analyser
http://gf6tytg.jugem.jp/ 210 Cell Machine Electric Side Steps For BMW X6
35kV Heat Shrinkable Three Cores Termination Kit for Outdoor https://gdf4gs.shiga-saku.net/ Gnss Rtk Gps
Pet Bottle Grinder
Construction Strip Light ?????????????????????? Pet Bottle Grinder