Friday May 20, 2022

रिटायर्ड क्याप्टेन स्व.हर्क बहादुर गुरुङ र स्व.श्रीमती चन्द्र कुमारी गुरुङको परिवारद्वारा बिभिन्न च्यारिटी सँस्थालाई आर्थिक सहयोग

२८ आश्विन, २०७८ शीतलपाटीन्युज डटकम। 3290


रिटायर्ड क्याप्टेन स्व.हर्क बहादुर गुरुङ र स्व.श्रीमती चन्द्र कुमारी गुरुङको परिवारद्वारा बिभिन्न च्यारिटी सँस्थालाई आर्थिक सहयोग

शीतलपाटीन्युज डटकम।
लन्डन। एक वर्षअघि निधन भएका रिटायर्ड क्याप्टेन स्व हर्क बहादुर गुरुङ र स्व चन्द्रकुमारी गुरुङको परिवारले विभिन्न च्यारिटी संस्थालाई सहयोग प्रदान गरेको समाचार प्राप्त भयको छ। गत जनवरी महिनामा निधन भएका स्वर्गीय गुरुङ दम्पत्तिको स्मृतिमा उनीहरुको परिवारले च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको हो।

 


गत ६ अक्टोबरका दिन वुल्लिच आर्टिलेरी ब्यारेक पेभिलनमा बौद्ध धार्मिक संस्कार अनुसार स्वर्गीय गुरुङ दम्पत्तिको अर्घौं सम्पन्न भएसंगै गुरुङ परिवारले साउथ इष्ट रिजनल तमुधिं लन्डन,डायमण्ड बुद्धिस्ट सेन्टर यूके,फेंदिखोला समाज यूके,बिएचएफ, म्याकमिलान क्यान्सर सपोर्ट र लुइसम एन्ड ग्रीनवीच एनएचएस अन्तर्गतको क्वीन एलिजाबेथ अस्पताललाई तीन सय पाउन्डको दरले सहयोग हस्तान्तरण गरेको हो।

 


लामो समय देखि परिवारसहित बेलायतको प्लमस्टिड वलिङमा बस्दै आएका स्व. हर्कबहादुर गुरुङ र पत्नी स्व चन्द्रकुमारी गुरुङको ९ दिनको फरकमा निधन भएको थियो। स्वर्गीय गुरुङ दम्पत्तिका तीन छोराहरु गंगा गुरुङ, लाल गुरुङ र हरि गुरुङ  र दुई छोरीहरु मिना गुरुङ (नेपाल) र लिला गुरुङ बेलायतमै छिन। समाजसेवी स्वर्गीय गुरुङ नेपालमा रहंदा पनि सामाजिक सेवामा एक अभिभावकको रुपमा काममा खटिने गरेका थिए।

अर्घौं कार्यक्रममा आफ्नो स्व.बुबाआमाको सम्झनामा छोरा बुहारीहरु गंगा गुरुङ र श्रीमती गंगा गुरुङ, लाल गुरुङ र श्रीमती सुधा गुरुङ साथै हरि गुरुङ र श्रीमती निरा गुरुङ थिए। छोरी ज्वाईहरुमा श्रीमती मिना गुरुङ नेपालमा र पूर्व आईजीपी नरेश गुरुङका साथै श्रीमती लिला गुरुङ र हरि गुरुङबाट च्यारिटीका लागि सहयोग प्रदान गरिएको थियो।




मतहरू

Qedjhn

sildenafil over the counter - brand sildenafil 100mg buy sildenafil 150mg generic

Trvaoi

purchase prednisolone online - prednisolone 40mg over the counter cialis 5mg uk

Foxwwl

augmentin oral - tadalafil 20mg without prescription cheap cialis without prescription

Eepxsk

order bactrim 960mg online cheap - bactrim 960mg over the counter sildenafil overnight

Giusku

cephalexin medication - cleocin 150mg over the counter generic erythromycin 500mg

Bnvbwl

buy sildenafil 100mg generic - order nolvadex 10mg for sale ivermectin 3mg tablets for humans


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?