३० आश्विन, २०७८
संरक्षक परिषदको पहल : सल्लाहाकार बिश्व आदर्श पण्डित
लन्डन (जीएनएन)
लण्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितले संघको वर्तमान कार्य समितिको कार्यकाल सकिन लागेकाले संघमा अहिले देखिएको विवाद समाधान गर्न संरक्षक परिषद्ले अगाडी बढेर समस्याको निस्पक्ष रुपमा समाधान गर्न पहल गर्नु पर्ने जनाएका छन्।
जीएनएनसंग कुरा गर्दै सल्लाहकार पण्डितले भने, "कुमार पन्तजीले नेतृत्व गर्नु भएको आइसीसीको कार्यावधि भोलि (१७ अक्टोबर) सकिन लागेको छ। अब हामीसंग समय छैन।
आइसीसीका नयाँ साथीहरु चुनिएर आइ सक्नु भएको छ। त्यसैले अहिलेकै समितिको पदावधि ६ महिना थप गर्नु भन्दा विवाद समाधान गरी जति सक्दो चांडो चुनाव गराउन संरक्षक परिषद्ले पहल गर्नु पर्छ। "यसअघि गैर आवासीय नेपाली संघले आउंदो अक्टोबर २३-२५ मा काठमाडौँमा दशौं महाधिवेशन गर्ने र त्यो भन्दा अगावै चुनाव गर्ने गरी मिति तोकेको थियो। तर संघको १८ वर्षे इतिहासमै पहिलो पटक महाधिवेशन पछि सरेको छ भने चुनाव अनिश्चित बन्न पुगेको छ। गत आइतबार एनआरएनए युकेको अल्डरशटस्थित नयां कार्यालयको उद्घाटन पछि बोल्दै संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले आवश्यक परे आफुहरु समस्या समाधान गर्न तयार रहेको बताएका थिए ।
प्रमुख संरक्षक घलेले भने, " यदि हामीलाई जिम्मेवारी आयो भने, यदि त्यस्तो केहि भयो भने आउंदो १ या २ महिनामा हामीले यो समस्याको समाधान गरेर, महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि शुरु गर्न सक्छौं ।"सोही समारोहमा बोल्दै एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा २०२१-२३ का लागि महासचिव पदका उम्मेदवार डा.केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए । उनले संरक्षक परिषद्को बैठक बोलाएर छिटो भन्दा छिटो चुनाव गराउन माग गरे।
परराष्ट्र मन्त्रालयमा उजुरी
गत महिना एनआरएन अमेरिकाका सल्लाहकार बेद खरेल, संघकी पूर्व केन्द्रीय सचिव जानकी गुरुङ तथा मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) हरु छनोट गर्दा व्यापक धांधली गरिएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए। संघका उपाध्यक्ष, आइसीसी सदस्यहरु तथा क्षेत्रीय संयोजक लगायतले पटक पटक केन्द्रलाई लेख्दा पनि कुनै सुनुवाई नभएकाले वाध्य भएर परराष्ट्र पुग्नु परेको उनीहरुले बताए।
तर संघको संस्थापन पक्षले यसलाई एनआरएनएमा परराष्ट्रको हस्तक्षेपको रुपमा व्याख्या गरिरहेको छ।
"अन्यायमा परेका साथीहरु संघभित्र सुनुवाई नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुगेका हुन्। यसलाई हस्तक्षेप भन्न मिल्दैन," सल्लाहकार पण्डितले भने। परराष्ट्रको पत्रमाथि राजनीति गर्न, त्यसलाई विवादमा तान्न र उचाल्न जिम्मेवार व्यक्तिहरुनै लागेको भन्दै त्यसो नगर्न उनले अपील पनि गरे।
परराष्ट्र मन्त्रालयले एक समिति गठन गरेर, झन्डै १ महिना लगाएर, गत साता एनआरएनएलाई तीन बुंदे निर्देशन दियो। जापान र जर्मनी लगायतका मुलुकहरुमा विधान विपरीत विद्यार्थीहरुलाई सदस्यता दिएको र सोही सदस्यताका आधारमा मतदानमा सहभागी गराएको पाइएपछि मन्त्रालयले ती देशको निर्वाचन बदर गर्न निर्देशन दिएको छ।एनआरएनएको विधान अनुसार विद्यार्थी भिसामा रहेकाहरुले सदस्यता लिन पाउँदैनन्।
यसैबीच आइतबार मध्य राति (अक्टोबर १७) मा वर्तमान कार्य समितिको दुइ वर्षे कार्यकाल सकिनु अघि संघको केन्द्रीय सचिवालयले दशैंको बिदाको बीचमा आज (शनिबार, १६ अक्टोबर) अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक बोलाएको छ। अध्यक्ष पन्तले बैठकले आइसीसीको म्याद ६ महिना थप गरिदिए डिसेम्बर २०२१ भित्रै महाधिवेशन र चुनाव गर्ने प्रस्ताव गर्न लागेको उनी निकट सूत्रले जनाएको छ। तर संसारभरिबाट आइसीसी सदस्यहरुको चुनाव भै सकेकाले पुरानो आइसीसीको म्याद बढाउनु भन्दा नव निर्वाचित आइसीसी सदस्यहरुलाई शपथ ग्रहण गराई उनीहरुलाई बहाल गर्नु पर्ने माग बढदै गएको छ।
विधानले के भन्छ?
गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को दफा १६.१ मा संरक्षक परिषदको अधिकार उल्लेख गरिएको छ। दफा १६.१. ४ अनुसार आइसीसी निष्क्रिय रहन गएमा वा अत्यन्तै विवादित भइ संस्था विभाजित हुने अवस्थाको सिर्जना भएमा संरक्षक परिषदले अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बैठक बस्न निर्देशन दिने र बैठक बस्न नसके वा निर्देशनको पालना नभए सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गर्ने र संस्थाको संरक्षण गर्ने" अधिकार संरक्षक परिषद्लाई दिइएको छ।
एनसीसी अध्यक्षहरुको भेला-
यसैबीच एनसीसी अमेरिकाको पहलमा एनसीसी अध्यक्षहरुको विश्वव्यापी भेला बोलाइएको छ। ८० भन्दा बढी एनसीसीहरु संघको आइसीसीसंग आवद्ध रहेकोमा ६५ वटा एनसीसीहरुले निर्वाचन गरी नयाँ कार्यसमिति चयन गरि सकेका छन्। ६५ वटै कार्यसमितिका अध्यक्षहरु आयोजक रहेको भेलाको तयारी समितिमा एनसीसी अमेरिका, युके, अष्ट्रेलिया, क्यानाडा, अष्ट्रिया, स्पेन, कतार, दक्षिण कोरिया तथा दक्षिण अफ्रीकाका अध्यक्षहरु रहेका छन्।
एनआरएनएको १० औं महाधिवेशनका प्रतिनिधि चयनका सन्दर्भमा परराष्ट्र मन्त्रालयको पत्रमा उल्लेखित विषय, आइसीसीको स्थगित महाधिवेशन र निर्वाचनका सन्दर्भमा छलफल गर्न आउंदो आइतबार २४ अक्टोबरमा एनसीसी अध्यक्षहरुको विश्वभेला बोलाइएको आयोजकहरुले जनाएका छन्।
संघको इतिहासमा एनसीसी अध्यक्षहरुले आफ्नै पहलमा एनसीसी अध्यक्षहरुको विश्व भेला बोलाएको यो पहिलो पटक हो।
संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डितलेले भने, "संघ अहिले अत्यन्तै गम्भीर मोडमा उभिएको छ र आउंदो चुनावमा कसले जित्ने वा हार्ने भन्ने विषय अब गौण बनेको छ। त्यसैले पूर्ण जिम्मेवारीका साथ छलफल र निर्णय गर्न म आइसीसीका सदस्य साथीहरू, एनसीसीका अध्यक्ष साथीहरु र संरक्षक परिषद्लाई अपील गर्दछु। "
????????????? Sapphire Eternity Ring 18K Gold Oval Setting Diamond Halo Pendant
Laser Hand Welding Machine ????????????? Hidden Aluminium Door Closer
?????????????????????????? Double Flange Track Roller Ceramic Fiber Insulation Temperature Rating
LR010672 Small 12v Fridge For Car https://iotyretret.exblog.jp/
China Gypsum Board Production Line https://dgkukst.exblog.jp/ 3-4 Person Hydraulic Automatic Waterproof 4 Season Outdoor Camping Tent
Mabe Oil Seal 228c2451p001 http://yyuyuyut.ffsagami.com/ Cutter Ultrasonic Cake
https://b6ycx.blog.jp/ Plush Teddy Bear CNC Machining Of Hardware Accessories
2 in 2 out Inline Splicing Enclosure 410??170??80mm Air Force Base Challenge Coins http://b37.chip.jp/fgjsfh/
http://bnbxcvb.ffsagami.com/ 20mm DC Axial Cooling Fan 2010 Dimensions Fiberglass Hole Saw
https://gfd52.anime-festa.com/ Travel 600*800*600mm Semi-Automatic Coordinate Measuring Machine Powdered Chlorella
Cattle Farm Euipment http://tang123456789.jugem.jp/ Non-fried Noodle Production Line
Mosaic Tile Backsplash UHF RFID Windscreen Labels Smart Uhf Windshield Stickers https://grt44f.blog.shinobi.jp/
http://gnfg112.ffsagami.com/ ST SM adaptor Function Glass Film
175mm DC Backward Centrifugal Fan http://trye84.ffsagami.com/ Ultrasonic Generator 2600 W
Baby Blood Oxygen Monitor https://hgfr5r4ed.naganoblog.jp/ Jaguar Land Rover Brake Sensor Line
Costus https://alc86n.officialblog.jp/ Triple Arm Articulating TV Wall Mount for TV Size 26"-55"
Chocolate Fold Packing Machine N95 Face Mask https://g5ygd.exblog.jp/
Casque de sauvetage Zinc Alloy High Quality Cabninet Knob Drawer Pulls http://ghipy.ffsagami.com/
https://ghgfhqq.exblog.jp/ Die Cut Bag Ziplock Euro Profile Thumbturn Mortise Brass Key Cylinder Lock
Fried Instant Noodles Production Line https://jgt43dsff.shiga-saku.net/ ????? ?????? ??????? ?????? ???????
http://hioiyg.ffsagami.com/ TV Wall Mount Air Doctor Hepa Filter Replacement
https://ghg56.naganoblog.jp/ DC Surge Protector Silymarin Supplement
https://iopyuiyu.bijual.com/ Excavator Bucket Bushings Home Escalator Cost
2T Round Webbing Sling Belt https://yuotwe.en-grey.com/ PCB Test Equipment Factory
https://gfhdes.cocolog-nifty.com/ Tilt TV Wall Mount for TV Size 26"-55" with Bubble Lever Tylosin Phosphate Powder Poultry
Cnc Machining Factory https://fd2hjg.fukuwarai.net/ LED Tube Housing
https://b54ag.publog.jp/ Best De Safety Razor Blades Quick Opening Filter With Threaded Rod
Achromatic Wave Plates AWP
????????????????????? Cargo Bike Kit Achromatic Wave Plates AWP