Wednesday December 01, 2021

जब मेरो मृत्यु हुनेछ???

१ कार्तिक, २०७८ शीतलपाटीन्युज डटकम। 1342


जब मेरो मृत्यु हुनेछ???

कन्चन पराजुली,
काठमाण्डौ।

जब मेराे मृत्यु हुनेछ ???

जब मेराे मृत्यु हुनेछ, तपाईं मेरा परिवारसंग भेटगर्न आउनुहुनेछ, त्यसबेला मलाई थाहानै हुंदैन, त्यसैले आजै मलाई भेटनुहाेस न ।

 

जब मेराे मृत्यु हुनेछ ??? जब मेराे मृत्यु हुनेछ, तपाईं मेरा परिवारसंग भेटगर्न अाउनुहुनेछ, त्यसबेला मलाई थाहानै हुंदैन,...

Posted by Kanchan Parajuli on Monday, October 18, 2021


जब मेराे मृत्यु हुनेछ तब मेरा सबै गल्तीलाई तपाईंले माफ गरिदिनुहुनेछ, जुन कुरा मलाई थाहा नै हुंदैन, त्यसैले मेरा गल्तीहरूछनभने आजै माफ गरिदिनुहाेस।

जब मेराे मृत्यु हुनेछ तब तपाई मेरा बारेमा राम्रा कुरा र प्रसंसा गर्नुहुनेछ, त्यसबेला म थाहा नै पाउंदिन, त्यसैले आजै मेरा राम्रा  कुरा गरिदिनुहाेस ।

जब मेराे मृत्यु हुनेछ तब तपाईलाई लाग्नेछ म संग केही समय बिताउन पाएकाे भए राम्राे हुनेथियो । त्यसैले आजै म संग समय बिताउनुहाेस न।

त्यसैले पर्खने र ढिला गर्ने काम नगर्नुहाेस
 कहिलेकाही साँच्चै ढिला भईसकेकाे हुनेछ ।
जीवनकाे के भराेसा, त्यसैले भेट गर्दै गराैं, माफ गरिदिउं र माफी मांगाैं।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?