२ कार्तिक, २०७८
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। कुनै पनि धार्मिक तथा सामाजिक कार्यहरु सम्पादन गर्न मानिसहरू जम्मा हुने घरलाई कोइभो धी भनेर चिन्दछन्। जनमानसमा अचेल यो शब्द वोन धर्म मान्ने गुरुङहरुसंग निकटताको दृष्टिकोणले परिचित छ। पर्यटकीय गाउँ घान्द्रुकमा वोनमार्गी,बुद्धमार्गी,न्यून संख्यामा हिन्दु धर्म मार्गीहरू बसोबास गर्छन्। बुद्ध धर्म मान्नेहरूको लागि सामुदायिक रूपमा घरहरू नभए तापनि व्यक्तिगत रूपमा गुम्बाहरु छन्।
सामाजिक घरहरू भने आजकल हरेक गाउँ वा साविकको वडाहरूमा बन्ने काम होडबाजी नै चलिरहेको छ तर धार्मिक तथा सामाजिक कार्य गर्ने कोईभो धी भने अहिले सम्म छैन। यही आवश्यकताको महशुस गरेर गत केही वर्षबाट बनाउने प्रयासहरू भने भइरहेको अवस्था थियो। अहिले आएर घान्द्रुक क्षेत्रमा बसोबास गर्ने तमु प्ये ल्हु संघले निर्माण समिति गठन गरेरै कोईभो धी निर्माणको थालनी गर्ने भएको छ।
घान्द्रुक समाज यूकेले घान्द्रुकमा बन्न लागेको कोईभो धीलाई धर्म,संस्कृति र संस्कारको संरक्षण तथा विकास मात्र होइन पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन विकासमा समेत टेवा पुग्ने एउटा गौरवको आयोजनाकाे रूपमा हेरेर सहयोग गर्ने निर्णय गरेको थियो। समितिले निर्णय गरे बमोजिम स्वेच्छाले संकलन कार्य अगाडि बढाएर रु १५,०८,४२५/-(अक्षरमा पन्ध्र लाख आठ हजार चार सय पचिस रुपैयाँ) संकलन गर्न सफल भएको थियो। यति मात्र होइन हाल यस समाजका निवर्तमान अध्यक्ष अर्जुन गुरुङ नेपालमा रहेको अवस्थामा अर्जुन गुरुङले नेपालमा पनि गैर वोनबादी दाज्यूभाईबाट पनि झण्डै ३,४ लाख रुपैयाँ संकलन गरेर यि सबै संकलित सहयोग रकमलाई गत झण्डै दुई हप्ता अगाडि पोखरा स्थित लेकसाईडको एउटा रेस्टुरेन्टकाे हलमा हस्तान्तरण गरेको समाचार छ।
उक्त सहयोग हस्तान्तरण समारोहमा तमु प्ये ल्हु संघ केन्द्रिय निवर्तमान अध्यक्ष तथा हालको कोईभो धी निर्माणको अर्थ संकलन समितिकाे संयोजक रिटायर्ड क्या.रूप बहादुर गुरुङ,तमु प्ये ल्हु संघ घान्द्रुक इकाइको अध्यक्ष प्रेम गुरुङ,समाज सेवी क्षेत्र बहादुर गुरुङ,कार्यक्रम संचालक युवा नेता राज बहादुर गुरुङ,अर्जुन गुरुङ,रिटायर्ड मेजर प्रेम बहादुर थापा, रिटायर्ड क्या.भुवान सिंह गुरुङ,रिटायर्ड क्या.कमल गुरुङ,रिटायर्ड मेजर ललित बहादुर गुरुङ,सुमन बहादुर गुरुङ,पृथ्वीमान गुरुङ,पोखरा फाइनान्स कम्पनीको व्यवस्थापक श्रीमति बुद्धि लक्ष्मी गुरुङ, सराङकोट गुम्बाको प्रमुख लामा श्री गुप्ति गुरुङ, समाज सेवी कृष्ण गुरुङ,कुल प्रसाद गुरुङ, रक्ष बहादुर गुरुङ र अरू धेरै भद्र भलदमीहरुको बाक्लो उपस्थिति रहेको थियो।अर्जुन गुरुङको सभापतित्वमा बसेको उक्त कार्यक्रमलाई राज बहादुर गुरुङले सञ्चालन गरेका थिए।
US2A thru US2M Surface Mount Ultra Fast Rectifier ???????????????????????? Cellinmg Brush
0.75kw High Performance Servo Drive ?????????????????????? Child Winter Slippers
14K White Gold Aquamarine Diamond Ring 650mm Graphite Electrode ???????????????????????????
2-(4-Fluorophenyl)-5-[(5-Iodo-2-Methylphenyl)Methyl]Thiophene https://jgjhgf57.kagome-kagome.com/ 24mm Wood Drill Bit
https://alfdst.techblog.jp/ 1000W 24V Modified Sine Wave Solar Power Inverter 5 Axis Cnc Machining
Laminated Pad Lock https://aoeq6d.2chblog.jp/ High Speed Universal Double Knitting Machine
Low Smell Glitter Gel Polish http://erre84t.ffsagami.com/ Brandbestrijdingsvoertuig
Trench Digging Machine Brass Door Lock With Key Plate http://fghfa.jugem.jp/
18K Diamond Women Ring Semi Mounting https://rtr5hf.exblog.jp/ Powder Metallurgy Oxygen Analyzer
e310 propyl gallate http://b34.chip.jp/masami446/ Rope And Strap
180 Degrees Glass to Glass Hinge https://uonmf.exblog.jp/ Advertising Elevator Projector
http://hjdgsf.ffsagami.com/ Pig Equipment Calacatta White Mable Tiles
UV-C Disinfection Upper Air https://truew.indiesj.com/ Garage Organization Rack
http://uouip.ffsagami.com/ Af Film Coating Machine Stainless Steel Magnetic Pump
http://ghrury.ffsagami.com/ Wrought Iron Empty Perfume Bottles Online
gerador de oz?nio para carro https://unlod.xxxblog.jp/ Australian Strap
Aluminum Permanent Mold Casting 8??7+1??19W Window Regulator Steel Cord https://a0n3f.blogism.jp/
Tubular Linear Actuator Aluminum Profil Section http://ghrduyu.ffsagami.com/
Luces de cultivo ocultas DC Backward Centrifugal Fan https://gfjhf5.naganoblog.jp/
https://tr5654.ko-co.jp/ Fine Art Powder Coating Single Axle Fender Cold Bending Machine
https://agjgdo.corpblog.jp/ Steel C Channel American Door Lock Body
E-Track Spare Tire Mount For Bolt Hanger https://er4tgg.exblog.jp/ Gypsum Ceiling Board Tiles Machine
https://kfhmk.exblog.jp/ ASTM A475 Zinc Coated Steel Wire Strand Hardwood Flooring
Aluzinc Galvalume Steel Coil Stainless Steel Back Bolt https://sdgsd.99ing.net/
Steel Corner Protector For Chain Polycarbonate Solid Sheet Carport http://ddrae3.ffsagami.com/
Glass Monitor Stand https://gjf5t33.cocolog-nifty.com/ Non-Woven Swab
https://ghjg657.exblog.jp/ Desiccant Rotor Dehumidification System Sprocket Bolt And Nut
https://dsf5glkj.ko-co.jp/ CAT5E SFTP LAN Ethernet Cable Tabla de Rescate de Surf Profesional
Flameless Outdoor Wax Led Candle Multimedia Mini Led Projector For Home Theater https://hgty5.ko-co.jp/
SS16 SMA Schottky Rectifier
????????????????????? Kwik Stage Scaffolding Factory SS16 SMA Schottky Rectifier