८ कार्तिक, २०७८
शीतलपाटीन्युज डटकम।
लण्डन। देश छाडेर परदेश रहे पनि नेपालमा रहेका प्यारा आफ्ना नातेदार र सहयोगी साथीहरुलाई हातमा रहेको मोवाइलबाट पैसा पठाउन सकिने भयको छ। सन् २०१८ बाट युके,युरोप,अमेरिका र क्यानडामा संचालन भयको यो डिजीटल सीष्टम नेपालमा सीटीएक्सप्रेस मार्फत भुक्तानी लिने ब्यवस्था छ।
कोभीड महामारी र लकडाउनको मारमा रहदा पनि डिजीटल तरिकाले बसेकै ठाउबाट आफ्ना प्यारा परिवारलाई पठाउन सकिने यो सीष्टम अत्यन्त समय सान्दर्भिक भयर आयको छ। कोरोनाको प्रकोप भयका बेला होस वा कोभिड भयपछि र लकडाउनको मारमा परेर बजार जान नसक्ने अवस्थामा पनि यो डिजीटल सीष्टम ज्यादै लोकप्रिय भयको छ। हात मै भयको मोबाइलबाट पैसा पठाउन सकिने र सजिलै लिन सकिने प्लेटफर्म बनेको छ।
बिदेश रहेका इमिग्रान्ट परिवारहरुले सजिलै पैसा हातबाटै पठाउन सकिने प्रबिधीले सानो सानो आर्थिक सहयोग गर्न सकिने र आर्थिक समस्या समाधान भयको सबैले महसुस गरेको पाईएको छ। ट्याप ट्याप सेन्ड प्रबिधी युनाईटेड नेसन्सको सस्टेनेवल बिकास प्रबिधी अनुसार अपरेट भयको र क्रस बोर्डर रेमिटेन्सको कस्ट पनि न्युन रहेको,यसको सेवा शुल्क कम रहेको, टान्जेक्सन फि नरहेको र कम्पिटिटीभ एक्सचेन्ज दर भयकोले यो TTS प्रणाली लोकप्रिय हुदै आयको पाईएको छ। हाल बेलायतको नेपाली डायस्पोरामा यस्ता ब्यवसाय बढाउन प्रयास गरिएको छ।
भर्खरै कम्पनिले बेलायतको अल्डरसटमा TapTap Send बारबरसप स्किम संचालन गरेको छ। त्यो बारबरसप कटिड्ग इड्ज अलडरसट हो, जहा हामी काम गरिरहेका छौ। काम गर्ने ठाउबाटै शुरु गरीएको यो सिष्टमले बिज्ञहरुसंग अनुभवहरु साट्न, मेहनती मान्छेहरु भेट्न र ज्ञान लिन र नेपाली कम्युनिटीमा पुग्न मद्दत पुर्याएको अनुभव भयको छ।
संस्थाले भनेको छ,” हामी बेलायतमा बसोबास गरेका नेपालीहरुको घर दैलोमा पुग्ने प्रयास गरिरहेका छौ र समाजको धारणा अनुसार काम गर्दैछौ। सानो रकम सजिलो तरिकाले मोबाईबाटै नेपाल पुगोस भनेर काम गरिरहेका छौ। यसका लागि तपाईहरु कै नजिकको सहयोगी संस्था एनआरएनए युकेसंग पनि नया र आकर्षक योजनाहरु ल्याएर पार्टनसीप पनि गरेर अगाडी बढ्दैछौ।
हामीले हाम्रो पैसा नेपाल पठाउन सजिलो होस भनेर सीष्टममा सक्रिय भयर काम गरेका छौ। बेलायतको नेपाली डायस्पोराको सरे र केन्ट (Surrey and Kent) को नेपाली समाजमा एकदमै गहिरीयर अध्ययन गरेका छौ। हामीले फिडब्याक मात्र लिएका छैनौ। पैसा ट्रान्सफर सीस्टम, हाम्रो प्रोडक्ट र बिशेश अनुभवहरुका बारेमा पनि फिडब्याक लिएर प्लेटफर्मलाई सजिलो बनाउने काम पनि गरेका छौ। TapTap सेन्ड मात्र नभयर पाउनेको सजिलो तरिका पत्ता लगाएर प्लेटफर्म चलाएको जनाईएको छ।
प्लेटफर्मले कहिलेकाही आफ्नो आफन्त र प्यारो मान्छेलाई पठाउने सानो रकमलाई सुरक्षित, सजिलो तरिका र आर्थिक हिसावले राम्रो कम्युनिटी बनाउन लागेको पनि जनाएको छ।
Customer Service - +44 808 168 7707
https://apps.apple.com/gb/app/taptap-send-money-transfer/id1413346006