Wednesday December 01, 2021

पत्रकार मुक्तीबाबु रेग्मीलाई पितृ शोक

८ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 1052


पत्रकार मुक्तीबाबु रेग्मीलाई पितृ शोक

GNNNEWS-
काठमाडौं (जीएनएन): पत्रकार मुक्तिबाबु रेग्मीलाई पितृ शोक परेको छ ।
www.neplays.com का सम्पादक रेग्मीका पिता भिमकान्त रेग्मीको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो।

लामो समयदेखि दमको समस्याबाट ग्रसित रेग्मीको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो।

दाङको बिजौरीमा जन्मिएका रेग्मी लामो समय शिक्षण पेशामा संलग्न थिए।

उनको बुधबार नै दाहसंस्कार गरिएको साइला छोरा पत्रकार मुक्तिबाबुले जानकारी दिए । रेग्मीका श्रीमती र चार छोरा रहेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?