Friday April 10, 2020

बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा २० प्रतिशतले घट्यो

९ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1282



शीतलपाटीन्युज डटकम।

काठमाडौं - केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली तरकारी बजार पुगेको थियो । 

गत सोमबार बिहान अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले विरोध गरी केहीबेर मूल गेट बन्द गरी अनुगमनकर्तालाई थुनेका थिए । सोही दिन गरेको अनुगमनका क्रममा दुई तरकारी गाडीलाई कहाँबाट ल्याएको, कति मूल्यको हो, खरीद मूल्य कति र बिक्री मूल्य कति भनी अनुगमनकर्ताको प्रश्नमा व्यवसायीले उत्तर दिन नसकेपछि ती दुवै गाडीलाई नियन्त्रणमा लिइएको थियो । 

तरकारी गाडी नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी शुरु गरेका हुन् । एक जना व्यवसायीलाई पक्राउ पनि गरिएको थियो । व्यवसायीको नाराबाजीका कारण कालीमाटी बजार क्षेत्र तनावग्रस्त बनी सोमबारदेखि बुधबार बिहानसम्म खुल्न सकेको थिएन । सरकारले किसान र उपभोक्ताबीचकोे मूल्य कायम राख्न दबाब दिएपछि बुधबार दिउँसोदेखि खुलेको तरकारीको मूल्यमा कमी आएको विभागका अनुमगन अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिनुभयो । 

यसअघि औपचारिक रुपमा अनुगमन गरे पनि प्रभावकारी हुन सकेको थिएन । यही भदौदेखि लागू भएको नयाँ कानूनले भने उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारवाही गर्न बाटो खोलिदिएकाले नियमबाहिर रहेको कोही पनि ओझेलमा नपर्ने विभागले दाबी गरेको छ । टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे अनुसन्धान गरेको थियो । 




मतहरू

cdhvrCag

otc viagra brother sister viagra viagra erection can women take viagra what happens viagra prices cost of generic viagra is viagra good for men s prostate health online viagra does tricare cover viagra? feeling like a young buck on viagra sex https://viagrnetwork.com/# - viagra boner https://realstlnews.com/1250-2/#comment-74982 https://www.takbook.com/184048-art-ebook/amoozeshe-tasviriye-origami-honare-ta-kardane-kaghaz/?unapproved=84672&moderation-hash=d1a794636018c2103508d4f953422dc2#comment-84672 http://www.alcohol-injection.com/forum/showthread.php?t=382675&p=1665309#post1665309 https://www.rewity.com/forum/t462693-52.html#post14782405 http://baomoi365.net/docbao/profile.php?id=1781027

ppxbtCag

quick same day payday loans 50000 quick loans quick loan quick personal loans online quick loans no credit check same day quick cash loans scam quick loans home [url=http://aeroflotinfo.ru/ ]quick loan[/url] fast quick loans quick loans app

bzhhtCag

quick cash loans nm quick installment loans online review quick loan quick cash loans quick loans in pell city alabama quick cash online loans student quick loans kenya [url=https://paydailoanz.com/# ] quick loans[/url] quick payday loans quick cash loans broken arrow https://paydailoanz.com/# - quick loan


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?