Friday January 21, 2022

परदेशी धम्पुसे परिवारहरु दान र सहयोगमा सधै तल्लीन,दिने मनहरु बढ्दै करोड भन्दा माथी सहयोग पुगेको अबस्था

१६ मंसिर, २०७८ शीतलपाटीन्युज डटकम। 2063


परदेशी धम्पुसे परिवारहरु दान र सहयोगमा सधै तल्लीन,दिने मनहरु बढ्दै करोड भन्दा माथी सहयोग पुगेको अबस्था

घनश्याम भण्डारी,
ऐबर्डीन स्कटल्यांड,यूके।

स्कटल्यांड। जर्मनको लामो बसाई पछी मेरो यूकेको यात्रामा जता गए पनी किन हो किन जन्म गाऊको याद बडी आउन थालेको स्थिति थियो। जर्मनमा बस्ने धम्पूसे हेनरी क्यापटन डोर बहादुर गुरुङँसंग उहाँले स्कूलहरुमा र अन्य छेत्रमा गरेको सहयोग को चर्चा सुनिथ्यो। यूकेमा धेरै गाऊँले हरु सँग सम्पर्क थिएन,लाहुरे परिवारले रीट्राइड पछी युकेमा सदा बस्न पाऊने स्थिति थिएन, जो सिविलमा थिए हरेक अप्ठयाराहरुसँग जुदेका थिए। ती मेहनती परिवारहरुलाई तनाव हूँदा केही सहयोग गर्ने मौका पाएको थिए। कहिले वकीलहरुकोमा,कहीले ऐरपोर्ट कहिले कता।

 


लण्डनको घना बस्तीको थकान पछी युरोप जस्तै फ़राकिलो र नेपाल जस्तै पहाड़ भएको ऐबर्डीन स्कटल्यांड,यूकेले मलाई तानीसकेको थियो। अचानक फ़ोन आयो मेजर खूसिमान दाईको,तिम्रो बारेमा धेरै थाह भयो,खूसी पनी लाग्यो। अब धम्पूस परिवार यूके समाज गठन भएको छ। अमर गुरूङ, Indra Narayan Gurung, Kumar Gurung, Golman गुरूङ,Narayan G लगाएत धेरै धम्पुसेहरु सेटल हूने निश्चित भई सक्यो। भाई सिविलहरु सबै को को छन ल एक जुट हुन पर्यो सहयोग सूझाबको क़ुरा सुनीरहदा म धम्पुसको देउराली भ्युटप तीर घूमी रहेको महसूश भयको थियो।

 


उता हंगकंगमा ख्यातिप्राप्त टनेल बिज्ञ Engineer विजय गुरूङ, समाजसेबी कमल गुरूङ,भीम गुरूङ , लाल गुरूङ,Indra Gurung, Amrit gurung लगाएतका सबै धम्पूसे परिवार हंगकंङले धम्पुस स्वर्णिम साँझमा नेपथ्य ग्रुपलाई नै बोलाई राष्ट्रीय स्तरको प्रोग्राम दिनु भएको चर्चा नेपाल र हंङकङका राष्ट्रीय टेलीभीजनले प्रसारण गरेका थिए। अनी नेपालका लागी बार्सिलोनामा भएको अलिम्पिकमा मेड़ल जीती धम्पुस र नेपालको नाम शिखरमा पुर्याउने टैक्वोंन्डो खेलाडी नारायण गुरूङ दाज़ुले अमेरिकामा अमेरिकाको लागी रास्ट्रिय सफल मेनेजर भई नेपाली नाम शिखरमा राखी राख्न सफल हूनु भयको थियो। म समुन्द्रका तेल खानीहरुमा संसारभरीका मानिसहरु सँग ब्यस्त भई रहदा Dhampus Annapurna ट्रेकको बारेमा lonlyplanet ले दिएको most to do in life report, Hollywood को oscar जीत्न सफल movie जून Dhampus मा खिचीयको र नाम पनी High way to Dhampus भएको सबैले हेर्नु पर्दछ भनेर तेरो देश काहाँ भनेर सोध्न खोजनेको आशय यस्तै क़ुराहरुले भुलाई दिने थिए। कोही Coffee break मा Dhampus को images, movie को story हेरेर wow Dhampus भनेर बोलाऊथे। पोखराको image हेरी सोधपूछ गर्दे उनिहरू wow heaven, कस्ता छन त्यो भेक तीरका मानिसहरु feedback माग्दथे। भारतको ट्रैन यात्रामा एक पोखरेली सिपाही Bishnu Shrestha ले एक बालिकालाई ४० डाकु लूटेरा सँग लड़ी बालिका बचाएको real story को न्यूज़ पढ़न दिने थिय। गोर्खाहरुको बारेमा धेरैको ध्यान जाने थियो। २/३ हप्ताको समुन्द्रको ट्रिपमा म धमपुस,पोखरा नेपालसँग जोड़ीरहेको हुने थिय। जब छुट्टीमा त्येस पछी कहिले earthquake victim का लागी fundraise कहिले  Dhampus का अरु इमर्जेन्सी सहयोग अपीलमा Dhampus परिवार UK को साथमा समय बितेको थाह नै भएन।

 


धम्पुस परिवार यूके र HK ले बाटोको लागी क्रमिक रुपमा रकम उठाऊने पठाऊने स्थितिमा DPUK ले  ठुलो सपनाका साथ सम्पूर्ण UK मा हूने परिवार र चेलिबेटी मार्फ़त राम्रो रकम उठे पनी तत्काल सरकारी योजना नै परोस भनेर रकम ब्याज पाऊने पोखराको बैंकको राखियो। साना तिना कामहरुमा बाटो समितिलाई सहयोग गर्दै जाने क्रममा धम्पुस उदय माबि को नया भवन बनाऊने क़ुरा पहरा ट्रस्ट युकेसँग DPUK परिवारका कार्यकारीहरुबाट करोड़को प्रोजेक्टमा २०% लगानी गर्यो। समाजसेबी कमल गुरूङले  टेरीया मगर सांझबाट र आफ्नो तर्फबाट लाखौ सहयोग गर्नु भयको थियो। पूर्ण दानबिरहरुको नाम लिस्ट र रकम उदय माबीले र पहरा ट्रस्टले समयमा लिस्ट पब्लिश नगरे पनी स्कूलले राम्रो सँग  फ़्रेममा लिस्ट राख्ने प्रतिबद्दता DPUK का प्रमुखहरुको भ्रमणमा आफनो अफ़िसमा दिनु भयको छ प्रधानाध्यापकले।


समाजसेबी कमल गुरूङ र DPUK अध्यक्ष अमर गुरूङले पहरा ट्रस्टको सहयोगमा देऊरालीमा हेल्थपोस्ट बनाऊँने योजना भने धम्पुस नेपालका सभापति र टीमबाट हामी सरकार कै माध्यमबाट बनाऊने छौ भनि उक्त प्रोजेक्ट लाई वास्ता गरिएन, DPUK परिवारले बाटो स्कूलहरु,मन्दिर,पार्क अनी अन्य समाजसेवामा करोड़ भन्दा माथी रकम धम्पुसमा दिईसकेका छन भने फेरी नया प्रोजेक्टहरु शिबलाय मन्दिर र पृथिबी नारायण माबीलाई प्लस टू बनाऊँनेमा सारा धम्पुस जुटिरहेको अवस्था छ।

हाम्रो लागी त धम्पुस परिवार युके र सारा परदेशी धम्पुसेहरु भगवान सरी हुन,कमल गुरूङ झग्रेका जस्ता मन हूनेहरु नभयका भय हामीले छोरा नै गुमाऊने साथ साथ भूमिहीन पनी हूने डरमा निद्रा लाग्ने थिएन,छोरालाई बचाई दिनेहरुको सदा जय होश भनेर पाठपूजा गरी रहने बताऊनु हुन्छ सागर भण्डारी हाल घट्टेखोलाकाका मातापिता। DPUK का उपाध्यक्ष,महासचीवहरु कुमार गुरूङ,गोलमान गुरूङ,अध्यक्षहरु अमर तमु (NRN England Advisor),इन्द्रमान गुरूङ,DPUK फाउण्डर रि मे खुसी मान गुरूङ,कोषाध्यक्ष राजमान गुरूङ,अशोक गुरूङ तथा सबै टीमका सदस्यहरु,चेलिबेटीहरु बिसनु gurung लगाएत सबै चेलिबेटीहरु,सल्लाहाकार क्याप्टेन देव गुरुङ, जुमकाजी गुरूङ,जसकाजी गुरूङ,आश बहादुर,कुल,ललित,कमल गुरूङ,पोखरी घोताने परिवार समूहका भाई खलकहरु युवा अमृत, आइ गुरूङ सबैको साथले धम्पुसमा परोपकारी कामहरुले धेरै नेपालीहरु मा DPUK को साख सिखरमा पुगेको प्रस्ट छ। घोताने परिवारका सदस्यहरुले DPUK परिवार लाई उत्तिकै ठुलो सहयोग गरेर पनी फेरी अंन्य पोखरी का टोली सँग मिली वरिपरीका प्रोजेक्टमा पटक पटक गरी  ३० लाख जती सहयोग पुगेको बुझीएको छ ।  धम्पुस को  टप पोखरी view top नजिक अविस्मरणीय पार्क बनाऊन धम्पुसका चेलिबेटी तथा सबैको  सहयोग रोड प्रोजेक्टको रकम २२ लाख निकास भय पनी पोखरी समाज, घोताने परिवार तथा अल डाड़ा पार्क प्रोजेक्ट समिति आवश्यकता अनुसार अघी बड्न तयार भयको बताऊनु भएको छ। प्रोजेक्ट संयोजक   रि रछ्य  बहादुर गुरुँङले। हंगेरीमा बस्ने जामुनेका नारायण भण्डारीले जादेमा नर्सरी स्कूल भवन निर्माण र नर्सरी क्लास संचालन गर्न सफल भयका छन भने कोरिया, अस्ट्रेलिया,अमेरिका बस्ने परदेशी धम्पुसेहरु विविध प्रोजेक्टमा सहभागी बनेका छन।

मेजर खुसीमान गुरूङको सक्रियतामा ऐतिहासिक मितैरी समन्ध धम्पुस र ब्रेकन Wales बीच हूँदा खेरी उक्त बार्षिकोत्सवहरुमा DPUK परिवार सबैबाट राम्रो सहयोग भएकोमा खूसी ब्यक्त गर्नुभयको छ। हामीले के कती कसरी सहयोग गरेका छौ भँदा पनि हाम्रो भाबना मन कसरी जन्म गाऊँ र देशसँग जोड़िएको छ भन्ने मुख्य विषय भएको बताऊनु हून्छ बर्तमान तथा पूर्व अध्यक्ष इन्द्रनारायण गुरूङ र अमर तमुज्यूहरु ।

धम्पुसका नौमति बाजा एकल स्पोन्सर तथा covid १९ राहत एकल ५ लाख को हारहारीमा सहयोग गर्ने पोखरी डाडाका नारायण गुरूङ सबैको मनमा रहेका छन भने री.क्या प्रेमबहादुर गुरूङको ८४ पूजाको अवसरमा धम्पुससँग जोड़िएका संस्थाहरुलाई सामाजिक कामको लागी १४ लाख रूपैयाँ  दान गर्नु भएको खबरले सबै धम्पुसबासीहरु उहाँको सहयोगी मन एतिहासिक रहने चर्चा भयका समाचार छापीयका छन। पृथ्वीनारायण माबीलाई प्लस टू बनाऊने,मूलपानीमा शिबालय बनाऊने नया प्रोजेक्टहरुमा धम्पुसका दानबीर मनहरु जुटीरहेको प्रोजेक्ट संयोजक यदु अधिकारी र क्या देव गुरुङले सामाजिक संजालहरुमा बताउनू भयको छ। पूरा बिबरण प्रकाशित हूने क़ुरा अबगत गराइएको छ।

संसारभरीका पर्यटकलाई धम्पुसमा खिचिएका Hollywood,Bollywood, नेपाली मुभी,डकुमेन्ट्रीहरु तथा लण्डन, हंगकंग र अन्य ठाऊमा हूने सास्कृतिक कार्यक्रमहरुले सबैको मन तानीरहेको बताऊनु हुनछ समाजसेबी परिवारका सुपुत्र,DPUK का जनरल सेक्रेटरी तथा घोताने परिवारका अदछ्य गोलमान गुरूङ सहारा क्लब यूके का अदछ्य,NRN UK का सल्लाहाकार, DPUK का उपाध्यक्ष कुमार गुरूङ हामी धम्पुसेहरुले जन्म गाऊँमा मात्र सीमित नरहेर जन्म देशका विभिन्न प्रोजेक्टहरुमा सहयोग गर्न सक्दा र पाऊँदा खूसी र आनन्दको अनुभूति भयको पायको बताऊनु भएको छ। हालसालै नै धम्पुस र ब्रेकनको मितेरी अनी गुर्खाहरुको गाउ धम्पुस र गुर्खाका हक़हितका क़ुरा वयस्टमिनीस्टरमा Wales की सांसदले उठाऊँदा धम्पुसको अरु चर्चा हुन पुगेको कुरा माछापुछ्रेु गाबीस कास्कीका Goodwill Amabassadar मेजर ख़ुसीमान गुरूङले सबैलाई एउटा भिडियो क्लिप शेयर गर्नुभएको छ।

अन्नपूर्ण ट्रेकको मेन प्रवेशद्वारले संसारभरीका पर्यटकलाई स्वागत गरीरहेको छ,सबैको यात्रा सफल होस। संसारका मुख्य १० हिमालहरु एक स्थान अल डाडाबाट हेर्दै हामी परदेशी धम्पुसेहरुलाई समिक्षा र सुझाव दिनुहोला ।

धम्पुस सबै दानबिरहरुलाई नमन ।।




मतहरू

Unideicen

Discount Programs For Doxycycline buy viagra safely online Discounted Viagra For Sale

dioldkire

cialis patient assistance cheap cialis don't take cialis

AssogRomy

Viagra Zum Kaufen Ohne Rezept lasix renogram lasix medicine

selehealo

Foro Cialis Viagra prednisone without a prescription prednisone online

Coinero

Orlistat Canada where can i buy priligy Cialis Werbung

AssogRomy

lasix and potassium levels how fast does lasix work If the drug is destroyed in the digestive tract by digestive juices or if the drug is unable to pass through the intestinal wall it will be ineffective.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?