Monday November 28, 2022

नेपाली दूतावास लण्डनले बैंकिङ प्रणाली मार्फत मात्र राजश्व संकलन गर्दै

१० माघ, २०७८ शीतलपाटीन्युज डटकम। 1913


नेपाली दूतावास लण्डनले बैंकिङ प्रणाली मार्फत मात्र राजश्व संकलन गर्दै

नेपाली दूतावास लण्डनले बैंकिङ प्रणाली मार्फत मात्र राजश्व संकलन गर्दै

शीतलपाटीन्युज डटकम।

लण्डन । लण्डनस्थित नेपाली राजदूतावासले राजश्व संकलन बैंकिङ माध्यम मार्फत मात्र गर्ने भएको समाचार प्राप्त भयको छ ।

राजदूतावासले सोमवार एक सूचना जारी गर्दै बैंक कार्ड मार्फत राजश्व रकम भुक्तानी गर्न सेवाग्राहीलाई आग्रह गरेको हो।

राजदूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवा वापत लिइने राजश्व रकम २६ जनवरी देखि लागू हुने गरी अनिवार्य रुपमा बैंक कार्ड मार्फत लिईने छ। दूतावासले बिज्ञप्ति मार्फत जनाएको छ। 

बिज्ञप्ति:

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?