१ चैत्र, २०७८
शीतलपाटीन्युज डटकम।
लण्डन। बुद्ध फाउन्डेसन युकेले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यलाई बेलायतमा स्वागत गरेको छ। संस्थाका अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा फाउण्डेसनको टोलीले नेपाली राजदुताबास पुगेर बेलायत स्वागत र कार्यकाल सफलताको कामना गरेको हो।
बुद्ध फाउन्डेसन युकेका उपाध्यक्ष अर्जुन कटुवालले संस्थाको परिचय दिदै स्वागत कार्यक्रम संचालन गरेको सो
कार्यक्रमका अवसरमा दुतावास ऊपनियोग प्रमुख श्रीमती रोशन खनालले बुद्ध फाउण्डेश युकेले बिगतमा गरेका कामहरुले नेपाल बुध्दको देस हो भनेर चिनाउने गरेको कामको खुलेर प्रसंसा गर्नु भयको थियो।
बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले संस्थाको गतिबिधी प्रकाश पार्दै नव नियुक्त राजदुतलाई बुद्ध फाउण्डेशन यूकेको लोगो र खादा लगाएर स्वागत गर्नु भयको थियो। आगामी बुद्ध जयन्ती कार्यक्रम गर्ने र आगामी दिनहरुमा सधैं पहिलाको जस्तै राजदुताबाससँग बुद्ध जयन्ती कार्यक्रममा सहकार्य गर्दै जाने आशा ब्यक्त पनि गर्नु भयको थियो। त्यसै गरी कार्यसमिति सदस्यद्वय अर्चना गुरूङ र अन्जना थापाले पुष्पगुच्छा र कार्ड दिएर राजदुतलाई बेलायतमा स्वागत गर्नु भयको थियो।
उक्त कार्यक्रममा राजदुत आचार्यबाट नेपाली कला,सॅंस्कृती र बुद्ध तथा नेपालको प्रबर्धन गर्ने कार्यमा बुद्ध फाउन्डेसन युकेसँग सहकार्य गर्दै सदाझै बुद्ध जयन्ती मनाउने र बिबिध क्षेत्रमा सहयोग गर्दै जाने प्रतिबद्धता गर्नु भयो। महामहिम राजदुत आचार्यले बुद्ध र अशोक स्तम्भ लगायतका कुरामी प्रकाश पार्दै आफ्नो अनुभब एबम यूएन तथा अमेरिकामा समेत बिभिन्न राष्ट्रहरुले बुद्ध जयन्ती मनाएको अनुभब बताउदै बेलायतमा पनि ऐतिहासीक स्थानमा बुद्ध जयन्ती मनाउनु उपयुक्त हुने बताउनु भयो।
सो स्वागत कार्यक्रम पश्चात आउदो बुद्ध जयन्ती कार्यक्रम गर्न बिशेष छलफल गरिएको थियो। बुद्ध फाउण्डेशन युकेले बिगत सन २०१७ देखि ट्राफगल स्क्वायरमा बुद्ध जयन्ती मनाउदै आएको छ। यो २ बर्षमा भने कोरोनाको महामारीले गर्दा जुम मार्फत कार्यक्रम आयोजना गरियो।
नेपाली राजदुतामा उक्त स्वागत कार्यक्रममा संस्थाका सचिब सुरेन रूपाखेती,सह- कोषाध्यक्ष निरन्जन खड्का,युबा संयोजक किशोर राना मगर,सोसिएल मिडिया कोर्डिनेटर दीपक माईथाने मगर,कार्यसमिति सदस्य मिन बहादुर पुन तथा समाजसेबी गोबिन्द बेलबासे साथै सिद्धार्थ अधिकारि लगायतको उपस्थिती रहेको थियो ।
order sildenafil 50mg generic - sildenafil cost buy viagra 100mg pills
order prednisolone 10mg sale - prednisolone for sale online order cialis online cheap
order generic augmentin 375mg - tadalafil us cialis pills 40mg
sulfamethoxazole usa - viagra canada sildenafil 200mg
order provigil 200mg pill Modafinille.shop
order cephalexin - erythromycin buy online buy erythromycin generic
order sildenafil 50mg - sildenafil cheap stromectol for humans for sale
budesonide canada - rhinocort price purchase disulfiram pills
order cefuroxime 250mg without prescription - order ceftin 500mg pill order generic tadalafil 5mg
Family se x hitomi tanaka Bibi foxx Asian party sex quit from porn german public handjob Cute viregin girl from use Fuck nurse riley in the ass italian dominazione femminile Spannen
Aegean College
[email protected]