२४ चैत्र, २०७८
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ।विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७८ साल चैत्र २१ गतेका दिन विशेष समारोह बिच घट्टेकुलो विकास समाजको भवन, घट्टेकुलो काठमाडौंमा श्रष्टा सम्मान एवम सृजना वाचन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।संस्थाले वरिष्ठ साहित्यकार एवम समालोचक दधिराज सुबेदीलाई ऋषि बरालको स्मृतिमा निर्मला बरालद्वारा स्थापित रु १११११ राशी सहितको विश्व नेपाली वाङ्मय पुरस्कार एवम सम्मान अर्पण गरेको छ।
त्यसै गरि लेखक संपादक प्रा.डा.फणीन्द्रराज निरौलालाई विश्व नेपाली शिक्षा साहित्य सम्मान-२०७८ अर्पण गरेको छ। रङ्गकर्मी एवम साहित्यकार भरत गुरागाईलाई विश्व नेपाली कला सम्मान-२०७८ अर्पण गरेको छ।संघर्षशील आदर्श महिला दिलमाया श्रेष्ठलाई विश्व नेपाली जेष्ठ नागरिक सम्मान-२०७८ अर्पण गरेको छ भने साहित्यकार रेणु अधिकारी" मौनता"लाई विश्व नेपाली साहित्य समाज सेवा सम्मान- २०७८ अर्पण गरेको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति बिष्णुबिभु घिमिरेको प्रमुख आथित्य एवम संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको सभापतित्वमा सन्चालित उक्त कार्यक्रम पूर्वान्ह ८.०० बजे देखि १२ बजे सम्म निरन्तर चलेको थियो।प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम वरिष्ठ साहित्यकार बिष्णुबिभु घिमिरेले नेपालीहरु संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो माटोको सुगन्ध हृदयमा पस्केर आफ्नो भाषा अनि संस्कृतिमा रमाइरहेका हुन्छन्,विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान यहि सेरोफेरोमा जग्मगाईरहेको र सहित्यमा विविध रचनात्मक कार्य गरेकोमा आफुलाई हर्ष लागेको कुरा व्यक्त गर्नु भयो।घिमिरेले श्रष्टा सम्मान एवम छ्नौट प्रक्रिया र काव्य सृजना वाचनको पनि मुक्त कण्ठले प्रशंसा गर्नु भयो।
त्यस्तै संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले स्वागत मन्तब्य राख्दै कोभिडको महामारी पछि यो माहोलमा यसरी कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनु भयो, प्रसाईले यस्तो उत्साहपूर्ण सहभागिता जनाएर यो कार्यक्रमको आयतन अनि गरिमा बढाईदिनु हुने हुने सबैमा हार्दिक आभार प्रकट गर्नु भयो। संस्थाका गतिविधिहरु बारे प्रकाश पार्दै प्रसाईले संस्थाले देश भित्र अनि बाहिरका श्रष्टाहरुलाई सम्मान गर्दै जाने र भाषाको श्रीबृध्दीमा यो संस्था लागिरहने बताउनु भयो। समानित श्रष्टाहरुको तारिफ गर्दै प्रसाइले आगामी दिनहरुमा अझ नयाँ नयाँ साहित्यिक गतिविधिका साथ संस्था अघि बढ्ने कुरा व्यक्त गर्नु भयो।
संस्थाका वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित/ पुरष्कृत सबै श्रष्टा/समाजसेवीहरुको परिचय संक्षेपमा प्रस्तुत गर्दै समाज अनि राष्ट्रका आदरणीय व्यक्तिहरुलाई सम्मान गर्दा आफू हर्षित भएको कुरा व्यक्त गर्नु भयो।श्रष्टा सम्मनित हुनु भनेको संस्था पनि सम्मानित हुनु हो, संस्थाको गरिमा बढ्नु हो उप्रेतीले भन्नु भयो । विश्व नेपाली बराल वाङ्मय पुरस्कार स्थापना गर्नलाई समेत वरिष्ठ उपाध्यक्ष उप्रेतीले रचनत्मक भूमिका खेल्नु भएको थियो।
त्यस्तै सम्मानित बरिष्ठ साहित्यकार दधिराज सुबेदीले साहित्यको इतिहास अनि पृष्ठभूमिलाई केलाउंदै श्रष्टा, सर्जकमा निरन्तर साधना रहनु पर्ने कुरा अर्थ्याउनु भयो। वहाँले साहित्यमा इमान्दरिता अनि लगाव भयो भने राष्ट्र उत्थानमा ठूलो टेवा मिल्ने कुरा बताउनु भयो।सुबेदीले यस संस्थाले रचनात्मक कामहरु गर्दै जान गर्न सकोस् भनेर शुभेक्षा प्रकट गर्नु भयो।
अर्का सम्मानित श्रष्टा डा.फणीन्द्रराज निरौलाले यो सम्मानले आफुलाई अत्यन्तै ठूलो उर्जा थपेको र थप जिम्मेदारी पनि प्रदान गरेको साथै संस्थाका सुन्दर कार्यहरु बाट आफू प्रभावित भएको कुरा बताउनु भयो। संस्थाले आगामी दिनहरुमा अझ उम्दा कार्यहरु गर्न सकोस् भनेर शुभेक्षा प्रकट गर्दै कविता पनि प्रस्तुत गर्नु भयो।त्यस्तै सम्मानित श्रष्टाहरु क्रमस भरत गुरागाई" बार्बरिक र रेनु अधिकारी" मौनता"ले पनि आफ्ना अभिमतहरु सहित कविताहरु प्रस्तुत गर्नु भएको थियो|
संस्थाको यस महत्वपूर्ण कार्यक्रमलाई उर्जा प्रदान गर्न विशेष अतिथिको रुपमा पूर्व मन्त्री हरिप्रसाद न्यौपाने, पूर्व राजदूत प्रह्लादकुमार प्रसाईं, बरिष्ठ कलाकार एवम रङ्गकर्मी मदनदास श्रेष्ठ,घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंसीको सारगर्भित उपस्थिति एवम सहभागिता रहेको थियो।
अथितिको रुपमा पूर्व प्रधान अध्यापक सोम निरौला, पूर्व शिक्षक एवम समाजसेवी रामकान्त सिटौला, जेष्ठ नागरिक समाज काठमाडौ- २९ का अध्यक्ष ध्रुब केसी, घट्टेकुलो विकास समाजाका उपाध्यक्ष प्रवीण ओझा र राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य ध्रुब तिवारी, आरम्भ साहित्यिक संस्थाका अध्यक्ष प्रेम ओली ढकलपुरे आदिको सक्रिय सहभागिता रहेको थियो।
त्यस्तै यो कार्यक्रमलाई सफल बनाउन अतिथिको रुपमा नोबल साकोस साहित्य संस्थाका संयोजक साहित्यकार/ समालोचक राजन प्रसाद न्यौपाने श्रीयमले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तेजेन्द्रकुमार प्रसाइले आफ्नो अभिमत सहित कविता प्रस्तुत गर्नु भयो, त्यस्तै संस्थाकी संस्थापक महासचिव एवम वरिष्ठ सदस्य अस्मिता भन्डारी र वरिष्ठ सदस्य एवम साहित्यकार राधिका दाहालले पनि आफ्ना विचारहरु सहित कविताहरु प्रस्तुत गर्नु भयो।
कार्यक्रमलाई व्यबस्थित अनि सहज बनाउन सह कोषाध्यक्ष बिनोद्कुमार श्रेष्ठ अनि बरिष्ठ सदस्य तिर्थराज दाहालको उल्लेखनीय भूमिका रहेको थियो।कार्यक्रममा संस्थाका आजीवन/ सक्रिय सदस्यहरु क्रमस सीता प्रसाईं, भिष्मराज थपलिया,सुमित्रा उप्रेती,दुर्गा सिटौला,चेतन सिटौला,ध्रुब प्रसाईं,कमल प्रसाईं,मीना प्रसाईं,पवनकुमार प्रसाईं लगायत समाजसेवी बुद्धिप्रसाद आचार्य,लोकराज जोशी,निर्मला निरौला र युवा पत्रकार आयुव बांस्तोलाको पनि सक्रिय सहभागिता रहेको थियो।
250mm Circular Saw Blades ETL Listed Work Light ?????????????????
Thanks for writing the Nice and Informative post for us. This really contains a lot of useful and related information about This Topic. Dubai to Pakistan Cargo Service
You show an impressive grasp of this subject! Such a nice Post Keep up the Good Work Satellite and Security Solutions CCTV Security Camera Installation Service in London Alarm Installation Service in London Fire Alarm Installation Service in London Satellite dish installers in London Door Access Control System Installation Service in London Cabling And Networking Installation services in London electrical wiring Installation services in London
Camping Tent http://trjhhf77.ffsagami.com/ Swiss Cnc Machining
https://af8upg.blogto.jp/ Multi Hole Perforated Bands China Sleeve Stainless Steel Bushing
Y81 Hydraulic Baler https://hf5j7i7i.fukuwarai.net/ Custom Adhesive Cosmetic Label
sildenafil 100mg - order viagra sale sildenafil 150 mg
H/I Iron Beam Steel https://dfhdfgj.guhaw.com/ La mejor maquina de sellado en la India
Sheep Drafting Race https://hfd452uy.anime-festa.com/ Zinc Alloy High Quality Cabninet Knob Drawer Pulls
https://liuyu.cocolog-nifty.com/ 4Inch Blue Plastic Corner Protectors Super King Silk Duvet
150W Hydrogen Fuel Stack for Electric Bicycle Stockbridge Glavanised For Opgw https://yt6yhtr.ko-co.jp/
https://anzcsu.liblo.jp/ SSF500011 Shallow Galvanized Stock Tank
http://b26.chip.jp/uhiko2/ Zinc Alloy Glass Door Lock 3 Prong Power Cord
buy prednisolone pill - prednisolone generic oral cialis 10mg
https://uioyuity.visualshoxx.net/ Girls Bike Outdoor Solar Charging Business Bag
????? ?????? ??????? ??????? ???????????? ?????????? ??????? ?????? ??? ????? ???? ????????? ??????? [url=http://www.g4irp11h0hzw3483z2qr7215npve787es.org/]udgotltdne[/url] adgotltdne dgotltdne http://www.g4irp11h0hzw3483z2qr7215npve787es.org/
augmentin for sale online - augmentin 625mg usa buy tadalafil 20mg online cheap
https://yuotyttr.ya-gasuri.com/ Pretty Cooler Bags AC Surge Protection
Double Z Shaft Mixer Accidentally Frozen Carrots https://gthwd1.cocolog-nifty.com/
http://yiyuiyu.ffsagami.com/ Large Format Co2 3D 100w Laser Marking Machine Kitchen Soap Dispenser
Double Hanging Plant Holder https://vn146.bloggeek.jp/ Small Sliding Mortise Pocket Door Lock Body
110kw Liquid-cooled Fuel Cell System Twine Twister https://dfhedg.cocolog-nifty.com/
http://tutr87t.ffsagami.com/ Weldment Hardware Accessories 9l Oxygen Concentrator
sulfamethoxazole cost - order sildenafil 50mg order sildenafil 150mg generic
RHF000260 Driver Side Axle Shaft https://jmhgfg.cocolog-nifty.com/
cephalexin us - brand clindamycin order erythromycin 500mg generic
Fire Retardant Flexible Duct https://dsa541g.fukuwarai.net/ General Powder Coating
UV2513 Flatbed Printer Ricoh Gen5 Gen6 Men Jewelry http://b27.chip.jp/fghedsr/
order fildena 50mg online cheap - ivermectin over the counter stromectol 3 mg dosage
Monochrome Printing Kitchen Towel http://mika4068.jugem.jp/ No Inflatable Sup Board
3 In 1 Co-screen Black Currant Extract http://w43et.jugem.jp/
Extrait de peau de raisin http://hgf4fs.jugem.jp/ Electric Three-way Ball Valve
rhinocort brand - oral cialis 5mg buy disulfiram generic
purchase modafinil for sale purchase provigil online cheap
buy modafinil 200mg pill modafinil 100mg generic buy modafinil 200mg pill
buy modafinil 200mg order provigil for sale brand modafinil 100mg
buy ceftin 250mg online - cefuroxime 250mg pill cialis 5mg pills
Raster display https://rte4gd.exblog.jp/ Draagbare brandbestrijdingswaterpomp
Carbide Slitting Knife Airbrush Pen http://mhrty.ffsagami.com/
Cheap Cosmetic Bags
???????????? Bridge Rectifier ABS10 Cheap Cosmetic Bags